17/01/2026
सैनामैना नगरपालिका वार्ड नम्बर ७ द्वारा सञ्चालित अन्तरटोल स्तरीय विविध खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जसमा रामनगर टोलतर्फ भलिबल खेलमा प्रथम क्रिकेट खेलमा द्वितीय फुटबल खेलमा द्वितीय र बयरकट्टी टोलतर्फ महिला भलिबलमा दृतीय र महिला म्याराथुन को पहिलो र दोस्रो स्थान हासिल गरेको छ। सबै खेलहरूमा उपस्थित हुने विजेता र उपविजेता भएका सम्पूर्ण खेलाडीहरूलाई धेरै धेरै बधाई साथै हरेक खेलहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने हुने रामनगर र बयरकट्टी का टोलबासीहरू , दुवै टोल विकास संस्था,खेलकुद सामग्री र केही रकम सौजन्य गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। 🙏