Public Post

Public Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Post, Birgunj.

आसिफ शेख आगामी एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। लुम्बिनी लायन्सले उनलाई २० लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
06/07/2026

आसिफ शेख आगामी एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। लुम्बिनी लायन्सले उनलाई २० लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

Breaking 😮: नेपाल प्रहरीको पोशाक स्वदेशमै उत्पादन गर्ने सरकारको योजना साकार हुने चरणमा पुगेको छ। यसका लागि बन्द रहेका हे...
06/07/2026

Breaking 😮: नेपाल प्रहरीको पोशाक स्वदेशमै उत्पादन गर्ने सरकारको योजना साकार हुने चरणमा पुगेको छ। यसका लागि बन्द रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना ब्युँ'ताउने प्रक्रिया सुरु गरिएको छ। नेपाली सेनाको रेखदेखमा हेटौँडा कपडा उद्योगले परीक्षण उत्पादन समेत थालिसकेको छ भने बुटवल धागो कारखानाको अवस्था मूल्याङ्कन गर्न ड्यु डिलिजेन्स अडिट ' DDA' भइरहेको छ। यसरी बन्द भएका उद्योगहरू सञ्चालनमा आए हजारौं युवाहरुले स्वदेशमै रोजगारी पाउने छन्।

नेपालमा व्यवसाय गर्ने भारतीयहरूका लागि PAN अनिवार्यनेपाल सरकारले नेपालमा व्यवसाय सञ्चालन गर्ने भारतीय नागरिकहरूका लागि स...
05/07/2026

नेपालमा व्यवसाय गर्ने भारतीयहरूका लागि PAN अनिवार्य

नेपाल सरकारले नेपालमा व्यवसाय सञ्चालन गर्ने भारतीय नागरिकहरूका लागि स्थायी लेखा नम्बर (PAN) दर्ता अनिवार्य बनाएको छ।

सरकारका अनुसार, यो व्यवस्था कर प्रणालीलाई व्यवस्थित बनाउन र व्यवसायलाई कानुनी दायरामा ल्याउनका लागि लागू गरिएको हो। नेपालमा सञ्चालन हुने सबै व्यवसायले करसम्बन्धी नियम पालना गर्नुपर्ने भएकाले PAN दर्ता आवश्यक मानिएको हो।

सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्ता कटौती गर्ने निर्णय गरेको छ ।
04/07/2026

सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्ता कटौती गर्ने निर्णय गरेको छ ।

मुल्य झ्याप्पै घटेपछि धेरै पेट्रोल पम्पले पेट्रोल र डिजेल छैन भन्दै पम्प बन्द गरेका छन् । हिजो मुल्य बढ्दा खुसी भएर बेच्...
01/07/2026

मुल्य झ्याप्पै घटेपछि धेरै पेट्रोल पम्पले पेट्रोल र डिजेल छैन भन्दै पम्प बन्द गरेका छन् । हिजो मुल्य बढ्दा खुसी भएर बेच्ने अनि अहिले मुल्य घट्दा यसरी पम्प बन्द गर्न पाइन्छ ? सम्बन्धित निकायको ध्यान जाओस् । 😮

Good News ❤️: साउदी अरबले नेपाल सरकारको अनुरोधपछि ३३ जना नेपाली कैदीलाई शाही आममाफी (Royal Pardon) दिएको छ। आवश्यक कानुन...
01/07/2026

Good News ❤️: साउदी अरबले नेपाल सरकारको अनुरोधपछि ३३ जना नेपाली कैदीलाई शाही आममाफी (Royal Pardon) दिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू नेपाल फर्किनेछन्। सरकारले यसलाई नेपाल–साउदी अरबबीचको बलियो मित्रता, आपसी विश्वास र उत्कृष्ट द्विपक्षीय सम्बन्धको प्रतीक भएको जनाएको छ।

17/06/2026
Action Time? 😮: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढि'लासु'स्ती गर्ने ठे'केदारको खुट्टा भाँ'च्न सार्वजनिक रूपम...
15/06/2026

Action Time? 😮: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढि'लासु'स्ती गर्ने ठे'केदारको खुट्टा भाँ'च्न सार्वजनिक रूपमा निर्देशन दिएपछि, केहीले उनको आलो'चना गरिरहेका छन् भने केही उनको पक्षमा उभिँदै भन्छन, काममा ढि'लासु'स्ती गर्नेलाई कार'वाई गर्नै पर्छ।

ठे'क्का सम्झौता भएको वर्षौ बितिसक्दा पनि ठे'केदारले पोल नहटाउँदा सडक विस्तारमा ठूलो सा'स्ती हुने गरेको समेत स्रोतले जनाएको छ।

Understanding 😮: पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको विरो'धका लागि मात्रै वि...
15/06/2026

Understanding 😮: पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको विरो'धका लागि मात्रै विरो'ध गर्न नहुने बताएका छन्। सरकारले थुप्रै जनप'क्षीय र राम्रा कामहरूको सुरुवात गरेको उल्लेख गर्दै श्रेष्ठले प्रतिपक्षी भएपनि त्यस्ता कामहरूको सम'र्थन गर्न सक्नुपर्ने बताएका हुन्।

केपी शर्मा ओलीलाई पहिले भगवान भने अहलिे राक्षस भन्छन्ः योगेश भट्टराई
15/06/2026

केपी शर्मा ओलीलाई पहिले भगवान भने अहलिे राक्षस भन्छन्ः योगेश भट्टराई

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Public Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Post:

Shortcuts

Share