Birgunj YOUTH Sports Academy

Birgunj YOUTH Sports Academy “Driven by Passion, United by Teamwork!”

रसुवा जिल्लामा आएको बाढीबाट वेपत्ता भएका हरुको संकलित विवरण प्रकाशित गरिएको छ । तसर्थ अझ कोही कसैको परिवार ‍जनमा वेपत्ता...
29/08/2026

रसुवा जिल्लामा आएको बाढीबाट वेपत्ता भएका हरुको संकलित विवरण प्रकाशित गरिएको छ । तसर्थ अझ कोही कसैको परिवार ‍जनमा वेपत्ता हुनु भएको छ भने यसै सूचना बमोजिम नजिकको प्रहरी चौकीमा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

📢 महत्वपूर्ण खेलकुद सूचना 🏏नेपाल क्रिकेट संघ (CAN) द्वारा जारी पत्रअनुसार, यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगितामा सहभा...
13/08/2026

📢 महत्वपूर्ण खेलकुद सूचना 🏏
नेपाल क्रिकेट संघ (CAN) द्वारा जारी पत्रअनुसार, यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले प्रदेश/विभागीय टोली परिवर्तन गर्न चाहेमा सम्बन्धित जिल्ला संघबाट Release Letter लिएर सम्बन्धित प्रदेश क्रिकेट संघको स्वीकृति पत्रसहित CAN मा पेश गर्नुपर्नेछ।

🏏 PL Singh Memorial T20 Cup 2026संघर्ष, समर्पण र उत्कृष्ट प्रदर्शनको अर्को अध्याय! 💪पोखरा महानगरपालिकाले १७७/८ को चुनौती...
26/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026

संघर्ष, समर्पण र उत्कृष्ट प्रदर्शनको अर्को अध्याय! 💪
पोखरा महानगरपालिकाले १७७/८ को चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्दै बिरगंज महानगरपालिकालाई १३३ रनमा समेटेर ४४ रनको शानदार जित दर्ता गर्यो। 👏
🔥 अर्जुन कुमालको शतक (१०५ रन) 🔥 दीपक डुम्रेको घातक बलिङ (५ विकेट)

🏏 PL Singh Memorial T20 Cup मा बिरगंज महानगरपालिकाको शानदार जित! 🔥बिरगंज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर...
23/06/2026

🏏 PL Singh Memorial T20 Cup मा बिरगंज महानगरपालिकाको शानदार जित! 🔥
बिरगंज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर महानगरपालिकालाई ५८ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। 💪

पहिले ब्याटिङ गर्दै बिरगंजले १३५/८ रन बनायो, जहाँ पवन सराफले शानदार ६३ रनको योगदान दिए। जवाफमा विराटनगरको टोली ७७ रनमै अलआउट भयो। बलिङतर्फ बिशाल पटेल (४ विकेट) र पवन सराफ (३ विकेट) ले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। 👏

🏏 PL Singh Memorial T20 Cup 2026बीरगञ्ज महानगरपालिकाले उत्कृष्ट संघर्ष गरे पनि काठमाडौं महानगरपालिकासँग ६ विकेटले पराजित...
21/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026
बीरगञ्ज महानगरपालिकाले उत्कृष्ट संघर्ष गरे पनि काठमाडौं महानगरपालिकासँग ६ विकेटले पराजित हुन पुग्यो।

Birgunj Metropolitan city Vs Kathmandu Metropolitan city
21/06/2026

Birgunj Metropolitan city Vs Kathmandu Metropolitan city

|| Pl Singh Memorial T20 Cup || kathmandu vs Birgunj ||

🏏 PL Singh Memorial T20 Cup 2026आजको खेलमा भरतपुर महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्ज महानगरपालिकामाथि ७४ रनक...
20/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026

आजको खेलमा भरतपुर महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्ज महानगरपालिकामाथि ७४ रनको शानदार जित दर्ता गरेको छ।

🏏 PL Singh Memorial T20 Cup 2026 🏏Birgunj Metropolitan city vs Bharatpur Metropolitan city  अब जितका लागि वीरगञ्ज महानगर...
20/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026 🏏

Birgunj Metropolitan city vs Bharatpur Metropolitan city

अब जितका लागि वीरगञ्ज महानगरपालिका लाई १६८ रन आवश्यक छ। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै बिशाल पटेल र पवन सराफ ले २–२ विकेट हात पारे। 👏
दोस्रो इनिङ्समा वीरगञ्जको ब्याटिङ कस्तो रहनेछ? सबैको नजर अब रोमाञ्चक रन चेजतर्फ! 🔥🏏

Address

Narayani Cricket Ground
Birgunj
44300

Telephone

+9779769788911

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj YOUTH Sports Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj YOUTH Sports Academy:

Shortcuts

Share

Category