06/09/2022
सुचना! सुचना!! सुचना!!!
पोखरामा हुने नौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ र मधेश प्रदेश प्रतियोगिता यही मिति२०७९/०५/२५ गते देखि २८ गते सम्मका लागी पर्सा जिल्ला बाट कबड्डी खेलमा फर्म भरि जिल्ला खेलकुद बिकास समितिमा दर्ता गराउनु भएका सम्पूर्ण खेलाडीहरूलाई सुचित गरिन्छ। कि यही मिती २०७९/०५/२२ गते बुधवार का दिन- विहान ०६:०० बज्जे खेलाडी छनौट कार्यक्रम हुनेछ। सम्पूर्ण कबड्डी खेलका खेलाडी, आँफिसियल,निर्णायक तथा संघका पदाधिकारी ज्यूलाई उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुनका लागी हार्दिक अनुरोध छ। Note:- खेलाडी समयमा उपस्थित हुन नसके जिम्मेवार स्वयंम खेलाडी हुनेछ,त्यस वापत कुनै उजुर वाजुर लागिने छैन।