Shree Indrawati Youth Club

Shree Indrawati Youth Club Shree Indrawati yuva club Chaukidanda -3 Tintamaa, Bhojur

18/03/2026

सूचना !सूचना !सूचना !
यस श्री इन्द्रावती युवा क्लबको विविध विषयमा बैठक बसि छलफल गर्नुपर्ने भएको हुँदा यसै सूचनालाई आधार मानेर सम्पुर्ण क्लब का पदाधिकारी ,चौकिडाडाबासी आमा बा दाजु भाइ तथा दिदीबैनी हरुमा बैठकमा उपस्थिति हुन विनम्र आनुरोध गर्द छु।
अध्यक्ष
नरेन्द्र घले
श्री इन्द्रावती युवा क्ल्ब
साल्पासिलिछो -३ चौकिडाडा
बैठक हुने मिति:२०८२/१२/०७ शनिबार
बैठक हुने समय : बिहान् ७ बजे
बैठक हुने स्थान :श्री जाल्पा माबी

Address

Salpasilichho-3 Chaukidaanda
Bhojpur
57000

Website

Alerts

Be the first to know and let us send you an email when Shree Indrawati Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share