24/06/2026
सूचना !! सूचना!! सूचना !!
भोजपुर नगरपालिका १० डाँडाखर्क नवज्योति युवा क्लबको खेलमैदानमा १० नं. वडा कार्यालयको प्रयोजन र नवज्योति युवा क्लबको आयोजनामा यही मिति २०८३/०३/१२ गतेदेखि २०८३/०३/१४ गतेसम्म भो.न.पा. वडा नं. १० को साविक वडा स्तरीय फुटबल तथा खुल्ला महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
सम्पर्क नम्बर
नगेन्द्र राई : ९७ ४६ ६१०६०
विपिन राई : ९७ ६८ ४१ ५७२२
मिति २०८३ असार ११ गते बेलुकी ५ बजेसम्म सम्पर्क गरिसक्नुपर्नेछ।