Chitwan International Industrial Expo

Chitwan International Industrial Expo Nepal's Largest International Industrial Exhibition

🌟 Check out the awesome stalls at the 9th Nepal Pharma Expo 2024! 🏥✨ Come explore the latest innovations and products fr...
14/03/2024

🌟 Check out the awesome stalls at the 9th Nepal Pharma Expo 2024! 🏥✨ Come explore the latest innovations and products from pharmaceutical industries across 10 different countries! Don't miss this chance to discover cutting-edge advancements in healthcare! 🌐👩‍⚕️

उद्योगीहरुबीच वर्तमान औद्योगिक अवस्थाको विषयमा छलफलभरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाल उद्योग परिसंघका अध्यक्षसँग व...
03/03/2024

उद्योगीहरुबीच वर्तमान औद्योगिक अवस्थाको विषयमा छलफल
भरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाल उद्योग परिसंघका अध्यक्षसँग वर्तमान औद्योगिक अवस्थाको विषयमा छलफल गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्यसँगै संघका महत्वपूर्ण परियोजनाहरुको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा विशिष्ट व्यक्तित्व नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघका जिल्ला संघहरु मध्ये चितवन उद्योग संघका परियोजनाहरु औद्योगिक प्रबद्र्धनका लागि निकै महत्व रहेको बताउनुभयो । अग्रवालले संघ र परिसंघ दुबै संस्थाहरु एकै थलोमा आई उद्योगमैत्री नीति निर्माणको पहलका लागि तीनै तहका सरकारहरुसँग आवश्यक समन्वय र सहकार्य गरी लाग्नुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले औद्योगिक नीतिगत समस्या समधानका लागि परिसंघबाट पहल गरिनुपर्ने बताउनुभयो । त्यस्तै संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रलाई ऋणमुक्त बनाउन र पिपिपि मोडलमा सञ्चालन हुने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको अवस्थाको बारेमा परिसंघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
छलफलमा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु भेषराज दुवाडी, कृष्णप्रसाद अधिकारी, हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, गोविन्द प्रसाद खनाल, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, ईश्वरी प्रसाद रिजाल, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, नेपाल उद्योग परिसंघका चिरञ्जीवी न्यौपाने र हिमाल पौडेल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

भरतपुर भ्रमण वर्ष २०२४ मा चितवन उद्योग संघको सहभागिताभरतपुर/भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा “घुमौं...
03/03/2024

भरतपुर भ्रमण वर्ष २०२४ मा चितवन उद्योग संघको सहभागिता
भरतपुर/भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा “घुमौं भरतपुर” भन्ने मूल नाराका साथ आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा निकालिएको प्रभातफेरी र्यालीमा चितवन उद्योग संघको उल्लेख्य सहभागिता रह्यो ।
संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको नेतृत्वमा संघ परिसरबाट शुरु भएको र्याली चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुल्चोक हुँदै नारायणी नदी किनारसम्म पुगेको थियो ।
र्यालीमा संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, पूर्व अध्यक्षहरु राजु पौडेल, भेषराज दुवाडी, कृष्ण प्रसाद अधिकारी, हरि प्रसाद सुवेदी, सोमराज मरहट्टा, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, युवराज पाठक, खिलप्रसाद घिमिरे, रामहरि कँडेल, गोविन्द प्रसाद खनाल, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, ईश्वरी प्रसाद रिजाल, अनिल अग्रवाल, सृजना सोती, अश्विन गोले, शेषमणी भट्टराई, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता खनाल पौडेल, महिला सदस्यहरु राधा शर्मा, सीता धिताल अधिकारी, बुद्धिमाया घले, युवा उद्यमी मञ्चका निर्देशक भरत दवाडी, दामोदर सापकोटा, संघ तथा साकोसका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Let's rewind to the 5th National Industrial Expo, held from Chaitra 23 to 27 in 2074 BS and from April 6 to 10 in 2018 A...
28/02/2024

Let's rewind to the 5th National Industrial Expo, held from Chaitra 23 to 27 in 2074 BS and from April 6 to 10 in 2018 AD! This exciting event spanned several days, bringing together industries from all corners to showcase their latest innovations and achievements. It was a bustling hub of activity, where businesses of all sizes networked, learned, and celebrated their successes. Looking back, it was a pivotal moment in our industrial journey, shaping the way we connect and grow as a community. Let's reminisce about the memories and keep the spirit of innovation alive as we move forward! Check it out here: https://nkd.in/guD7gtxy

भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोह ( २०८० फागुन १८) लक्षित स्वयम्‌सेवक अभिमुखिकरण कार्यक्रमस्थानःचितवन उद्योग संघ सभा...
26/02/2024

भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोह ( २०८० फागुन १८) लक्षित स्वयम्‌सेवक अभिमुखिकरण कार्यक्रम

स्थानः
चितवन उद्योग संघ सभा हल

चितवन प्रदर्शनी केन्द्रको परिशरमा आज नयाँ फूलहरू रोप्ने कार्य सम्पन्न भएको छ। प्रदर्शनी केन्द्रका कर्मचारीहरुको सहभागिता...
26/02/2024

चितवन प्रदर्शनी केन्द्रको परिशरमा आज नयाँ फूलहरू रोप्ने कार्य सम्पन्न भएको छ।
प्रदर्शनी केन्द्रका कर्मचारीहरुको सहभागितामा यो सुन्दर स्थलमा रोपिएका फूलहरूले यहाँ हुने विविध समारोह तथा प्रदर्शनीहरुको लागि एक शान्तिपूर्ण वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छन्।

🌟 Reflecting on a successful मूल समारोह समिति वैठकheld yesterday at Chitwan Expo Center! 🎉 Organized by Bharatpur Metrop...
25/02/2024

🌟 Reflecting on a successful मूल समारोह समिति वैठक
held yesterday at Chitwan Expo Center! 🎉 Organized by Bharatpur Metropolitan (भरतपुर महानगरपालिका), this gathering marked a pivotal step in planning for the upcoming Bharatpur Tour Year 2024 under the slogan
"घुमौ भरतपुर
भरतपुर भ्रमण वर्ष २०२४"
🏞️ It was an honor to host this important discussion, setting the stage for an exciting year ahead. Stay tuned for more updates as we work together to make Bharatpur Tour Year 2024 a memorable experience for all! 🚀 🌐

चितवनका सुरक्षा निकायका प्रमुखहरुसँग परिचय एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्नभरतपुर/चितवन उद्योग स...
23/02/2024

चितवनका सुरक्षा निकायका प्रमुखहरुसँग परिचय एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न
भरतपुर/चितवन उद्योग संघको आयोजनामा चितवनका सुरक्षा निकायका प्रमुखहरुसँग परिचय एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमाल र सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेललाई स्वागतसँगै परिचय गरिएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्यसँगै संघका महत्वपूर्ण परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, औद्योगिक पाठशाला, जुरेथुम्का औद्योगिक शिक्षालय, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र लगायतका विषयहरुमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले संघले गरेको स्वागत र आफूलाई उद्योगीहरुसँग परिचय हुने मौका दिएकोमा थप जिम्मेवारी महशुस भएको बताउनुभयो । उहाँले संघका औद्योगिक सुरक्षाका गतिविधिहरुमा सदैव साथ र सहयोग रहने समेत बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेलले चितवन बसाईको छोटो समयमा उद्योगीहरुसँगको परिचयले आफूहरुलाई औद्योगिक सुरक्षाका रणनीति बमोजिम कार्य गर्न सहज महशुस हुने बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, संघका कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, गोविन्द्रप्रसाद खनाल, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाई, अर्जुन सापकोटा, ओमकार कँडेल, अश्विन गोले, शेषमणी भट्टराई, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता खनाल पौडेल लगागतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Let's rewind to the 4th National Industrial Expo, held from Magh 25 to Falgun 2 in 2072 BS and from February 8 to Februa...
22/02/2024

Let's rewind to the 4th National Industrial Expo, held from Magh 25 to Falgun 2 in 2072 BS and from February 8 to February 14 in 2016 AD! This exciting event spanned several days, bringing together industries from all corners to showcase their latest innovations and achievements. It was a bustling hub of activity, where businesses of all sizes networked, learned, and celebrated their successes. Looking back, it was a pivotal moment in our industrial journey, shaping the way we connect and grow as a community. Let's reminisce about the memories and keep the spirit of innovation alive as we move forward! Check it out here: https://Inkd.in/guD7gt)

Address

Expo Road, Bharatpur-10, Chitwan
Bharatpur
44200

Telephone

+9779855033553

Website

http://www.cainepal.org.np/

Alerts

Be the first to know and let us send you an email when Chitwan International Industrial Expo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan International Industrial Expo:

Share

Category