Jatras of all nepal

Jatras of all nepal My official page for the entertaiment

20/05/2026

हादा छे उद्घाटन

20/05/2026

फिल्म नै बन्न ला होर? 🤔

20/05/2026

😳💥 एमालेकी “जेनजी” भनेर चर्चामा रहेकी Amisha Parajuli ले प्रहरीमाथि लगाइन् गम्भीर आरोप!

सामाजिक सञ्जालमा चर्चामा रहेकी Amisha Parajuli ले आफू र आफ्नो परिवारप्रति प्रहरीबाट अपमानजनक व्यवहार भएको दाबी गरेपछि अहिले यो विषय चर्चामा आएको छ। 😮

उनका अनुसार साइबर ब्युरोमा पुगेका बेला एक प्रहरीले उनकी आमालाई—
“छोरी मान्छेले थुतुनो र मुतुनो जोगाउनुपर्छ” 😳
भनेको आरोप लगाएकी छन्।

अमिशाले उक्त अभिव्यक्तिलाई महिलामाथिको अपमान र मानसिक हिंसाको रूपमा लिँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन्। 💔

उनको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले “यस्तो भाषा प्रयोग हुनु दुःखद” भन्दै समर्थन गरेका छन् भने केहीले घटनाको वास्तविकता स्पष्ट हुनुपर्ने बताएका छन्। 💬⚖️

हाल यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

20/05/2026

ॐ नम: भगवते बासुदेवाय नम: 🙏🙏🙏
आज २०८३-२-६ गते बुधबार पुरुषोत्तम महिना/अधिकमास
#चौथो #दिन
#ख्यो #पुखु/ #अँचा #पोखरी #महाकाली
#देकोचा
#भक्तपुर -६
4


-6
follow 👉️ हाम्रो कला संस्कृति
हाम्रो कला संस्कृति ग्रुप
हाम्रो कला संस्कृति
Follow 👉 Jatras of all nepal

19/05/2026

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Jatras of all nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share