Mayur yuwa club

Mayur yuwa club Target is make good football team

congratulations vaiharu,❤️❤️
12/04/2026

congratulations vaiharu,❤️❤️

   cycle   from lucky draw
07/04/2026



cycle from lucky draw

03/04/2026


नया बस्ति टाेल बिकास संस्थालाई
हृदय देखि नै धन्यबाद दिन चाहन्छाै ।

तपाईहरुकाे साथ सहयाेगले हामिहरुमा अझै ठुला ठला प्रतियाेगिता सञ्चालन गर्ने उर्जा पैदा हुन्छ ।
सदैव साथ रहिरहाेस

03/04/2026

खेल अवधिभर लाईभकााे व्यवस्था गरि सहयाेग गरिदिनुभएकाेमा फरक समाचाका संवाददाता श्री कृष्ण प्रसाद भुसाल सरलाई शिघ्र स्वास्थ लाभकाे कामना ।।।😍😍

03/04/2026

Check out it's me swostika’s video.

आयाेजक टिमलाई सफलताकाे शुभकामना ।समयमा नै टउम दर्ता गरिदिनुहुन अनुराेध गर्दछाै ।
03/04/2026

आयाेजक टिमलाई सफलताकाे शुभकामना ।
समयमा नै टउम दर्ता गरिदिनुहुन अनुराेध गर्दछाै ।

03/04/2026

happy birthday one of the best midfield and our captain Arun Abi 🎂🎂🙏🙏
03/04/2026

happy birthday one of the best midfield and our captain Arun Abi 🎂🎂🙏🙏

यश मयुर युवा क्लबले आयाेजना गरेकाे  #सातौ_बर्दिया_जिल्ला_पालिका_स्तरिय_अध्यक्ष_कप_फुटबल_प्रतियोगिता_२०८२ काे फाईनलमा बार...
02/04/2026

यश मयुर युवा क्लबले आयाेजना गरेकाे #सातौ_बर्दिया_जिल्ला_पालिका_स्तरिय_अध्यक्ष_कप_फुटबल_प्रतियोगिता_२०८२ काे फाईनलमा बारबर्दिया नगरपालिकाले ठाकुरबाबालाई ४–० गोलको अन्तरले पराजित गर्दै शानदार जितसहित ट्रफी 🏆 उचाल्न सफल भएको छ। 🎉⚽
विजेता टिम र उपविजेता टिमलाई हार्दिक बधाइ दिन चाहन्छाै । यश प्रतियाेगिता भव्य तथा रभ्य रुपमा सम्पन्न गर्न सहयाेग गर्नुहुने मुख्य प्रायाेजक,प्रायाेजक,सह प्रायाेजक,ब्यानर प्रयाेजक लगायत सम्पुर्णलाई हृदय देखि न‌ै धन्यबाद दिन चाहन्छाै ।
#


#

 #साता‌ै_बर्दिया_जिल्ला_पालिका_स्तरीय_फुटबल_प्रतियाेगिता_२०८२ लाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न मुख्य भमिका खेल्नु भए...
01/04/2026

#साता‌ै_बर्दिया_जिल्ला_पालिका_स्तरीय_फुटबल_प्रतियाेगिता_२०८२ लाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न मुख्य भमिका खेल्नु भएकाे बढैयाताल गा.पा वार्ड नं ८ काे कार्यालयकाे वार्ड अध्यक्ष श्रि तेजनाथ पाैडेल,सदस्य ममता कुमारि घर्ती,कृष्णकला सुनार,उद्दव न्याैपाने,दिल्लि प्रसाल गा‌ैतम, लगायत सचिव स्वस्तिका पाैडेल ज्यहुहरुलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छाै ।
Tejnath Paudel
Thankyou all

हाम्राे निम्ताेलाई स्विकारेर प्रतियाेगिताकाे प्रमुख अतिथि बनी सहयाेग गरिदिनुभएकाेमा बर्दिया जिल्ला क्षेत्र नं १ (क) का स...
01/04/2026

हाम्राे निम्ताेलाई स्विकारेर प्रतियाेगिताकाे प्रमुख अतिथि बनी सहयाेग गरिदिनुभएकाेमा बर्दिया जिल्ला क्षेत्र नं १ (क) का सासंद माननीय भुवनेश्वर थारु ज्युलाई हृदय देखि नै धन्यबाद दन चाहन्छाै ।

Address

SHYAULIBAZAAR
Bardiya

Alerts

Be the first to know and let us send you an email when Mayur yuwa club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category