Namaste Banepa

Namaste Banepa Welcome to Beautiful City Banepa.

उग्रचण्डी युथ क्लबको आयोजनामा खुला ५–ए–साइड फुटसल प्रतियोगिता ⚽🏆
14/03/2026

उग्रचण्डी युथ क्लबको आयोजनामा
खुला ५–ए–साइड फुटसल प्रतियोगिता ⚽🏆

15/01/2026

⚽❄️ Winter Football Camp – Banepa Football Academy

⚽❄️ बनेपा फुटबल एकेडेमी शीतकालीन क्याम्पयो जाडोमा फुटबलप्रतिको जोश अझै बढाऔँ!युवा खेलाडीहरूका लागि व्यवस्थित प्रशिक्षण, ...
08/01/2026

⚽❄️ बनेपा फुटबल एकेडेमी शीतकालीन क्याम्प
यो जाडोमा फुटबलप्रतिको जोश अझै बढाऔँ!
युवा खेलाडीहरूका लागि व्यवस्थित प्रशिक्षण, अनुशासन र मनोरञ्जनपूर्ण अभ्याससहित शीतकालीन फुटबल क्याम्प निरन्तर रूपमा सञ्चालनमा छ।
📅 सुरुआत मिति: पुस १९
📍 स्थान: बनेपा फुटबल एकेडेमी
आजको अभ्यास, भोलिको सफलता। खेलौँ स्मार्ट, बनौँ उत्कृष्ट। ⚽

⚽❄️ बनेपा फुटबल एकेडेमी शीतकालीन क्याम्पयो जाडोमा आफ्नो फुटबल सीप सुधार्न तयार हुनुहोस्!युवा खेलाडीहरूका लागि लक्षित प्र...
08/01/2026

⚽❄️ बनेपा फुटबल एकेडेमी शीतकालीन क्याम्प
यो जाडोमा आफ्नो फुटबल सीप सुधार्न तयार हुनुहोस्!
युवा खेलाडीहरूका लागि लक्षित प्रशिक्षण, अनुशासन र रमाइला सत्रसहित शीतकालीन फुटबल क्याम्प सञ्चालनमा रहेको छ।
📅 बिहान : ७ बजे देखि
📍 स्थान: बनेपा फुटबल एकेडेमी
कडा अभ्यास गरौँ। स्मार्ट खेलौँ। अझ राम्रो बनौँ। 💪⚽

भक्तिभाव र उत्साहले सम्पन्न कार्यक्रमका केही दृश्यहरू।
12/11/2025

भक्तिभाव र उत्साहले सम्पन्न कार्यक्रमका केही दृश्यहरू।

नरदेवी श्वेतकाली अजिमा तथा सम्पूर्ण देवगणहरू
06/11/2025

नरदेवी श्वेतकाली अजिमा तथा सम्पूर्ण देवगणहरू

नेपाल संवत् ११४६ को हार्दिक शुभकामना।
22/10/2025

नेपाल संवत् ११४६ को हार्दिक शुभकामना।

22/10/2025

भिन्तुना ११४६को शुभकामना 🎊
हाम्रो गौरव, हाम्रो पहिचान — नेपाल सम्बत 🇳🇵

🙏✨नवमीको अवसरमा बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा भक्तजनहरूको भीड, आस्था र संस्कृतिले भरिपूर्ण वातावरण।माँ दुर्गाले स...
01/10/2025

🙏✨नवमीको अवसरमा बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा भक्तजनहरूको भीड, आस्था र संस्कृतिले भरिपूर्ण वातावरण।
माँ दुर्गाले सबैमा शक्ति, शान्ति र समृद्धि प्रदान गरून्। 🚩🌸
#नवमी #चण्डेश्वरीमन्दिर

🌸🙏 महान् चाड बडादशैं २०८२ आजबाट सुरु, सबैमा सुख, शान्ति र समृद्धि होस्। शुभकामना! 🎉
22/09/2025

🌸🙏 महान् चाड बडादशैं २०८२ आजबाट सुरु, सबैमा सुख, शान्ति र समृद्धि होस्। शुभकामना! 🎉

"संस्कृति हाम्रो पहिचान हो 🌸 त्यसलाई जोगाउनु हाम्रा सन्तानको भविष्य सुरक्षित गर्नु हो 🙏    "
12/09/2025

"संस्कृति हाम्रो पहिचान हो 🌸 त्यसलाई जोगाउनु हाम्रा सन्तानको भविष्य सुरक्षित गर्नु हो 🙏 "

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share