16/08/2026
सुन्नू भयो त?
PIRO CREATIONS को दोस्रो प्रस्तुति..
देवि र देवता पुज्ने होस
मनको कुरा बुझ्ने होस
विहे गर्न यसै भाको छ ढिलो
पोई परोस गतिलो शिव
पोई परोस गतिलो
शब्द / सङ्गीत - श्रीकृण्ण बम मल्ल
स्वर - रचना रिमाल / श्रीकृण्ण बम मल्ल
Presenting New Nepali Lok Dohori Teej song 2083 Poi Paros Gatilo b...