10/02/2024
२८६० औँ डुक (मुला पुख्री) सोनाम ल्होछारको पवन अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु,शुभ चिन्तक ज्यु हरु,आफन्तजन,इश्टमित्र लगाएत ल्होछार प्रेमी सम्पुर्णमा सोनाम ल्होछारको हार्दिक मंगलमय शुभकामना (ज्याबाडान्बा )
Happy Sonam lhochhar ❤️🥰