Rhenock First

Rhenock First MEDIA (NEWS, INFORMATION & ENTERTAINMENT)

20/06/2026

विद्यालय नजिकै आयोजित सिटिजन एक्सन पार्टी (CAP) को जनसभा तथा संवाद कार्यक्रमप्रति सिक्किम क्रान्तिकारी मोर्चा नारी शक्तिले कडा आपत्ति जनाएको छ।

20/06/2026

वरिष्ठ पत्रकार तथा कवि भीम रावर का कविता
'खबर का खप्परहरू..'

कार्यक्रम :
बियाड़ युवा साहित्यिक संस्थान
बिरिङ्ग पाकिम सिक्किम
पाँचौं स्थापना दिवस
सम्मान एवं अभिनन्दन अलड्करण साथै पुस्तक लोकार्पण कार्यक्रम
स्थान - आरिटार लामपोखरी 'ब्रदर्स होम स्टे'।

19/06/2026



District Collector Pakyong Appeals for Public Cooperation in SIR Enumeration

"Your cooperation is essential for maintaining accurate electoral rolls and strengthening the democratic process." – District Collector Pakyong, Mrs. Pari Bisnoi, IAS.

19/06/2026

रिनाक मा इन्डेन ग्यास उपभोक्ताका लागि e-KYC सम्पन्न

सिक्किम फुड एन्ड सप्लाईका प्रतिनिधि सुनिल प्रधानको अगुवाइमा आज रिनोक क्षेत्रमा कृपा इन्डेन पाकिम ग्यास सिलिन्डर उपभोक्ताहरूको e-KYC (Electronic Know Your Customer) प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। e-KYC प्रक्रियाले उपभोक्ताको विवरण अद्यावधिक गरी ग्यास सेवाको पारदर्शिता, सुरक्षा तथा सहज वितरण सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

उपभोक्ताहरूलाई विषेश जानकारी गराइन्छ कि भोलि मिति २० जुन २०२६ (शनिबार) बिहान ८:०० बजेदेखि रिनाक बजारमा कृपा इन्डेन ग्यास पाकिम सिलिन्डर आउँदै छ।

19/06/2026

📢 महत्त्वपूर्ण सूचना –कृपा इन्डेन पाकिम (Indian) ग्यास सिलिन्डर उपभोक्ताहरूका लागि

सम्पूर्ण कृपा इन्डेन ग्यास पाकिम,उपभोक्ताहरूलाई जानकारी गराइन्छ कि आज दिउँसो २:०० बजेबाट इन्डेन ग्यासको e-KYC (इलेक्ट्रोनिक केवाईसी) प्रक्रिया निःशुल्क रूपमा सञ्चालन गरिनेछ।

यस कार्यका लागि इन्डेन ग्यासका प्रतिनिधिहरू रिनाक बजारस्थित गफघर (Gafghar) मा उपस्थित हुनेछन्। सम्बन्धित उपभोक्ताहरूले आवश्यक कागजातसहित उपस्थित भई आफ्नो e-KYC अनिवार्य रूपमा सम्पन्न गरिदिनुहुन अनुरोध छ।

यो जानकारी रिनक कफुर इन्चार्ज श्री सुनील प्रधानज्यू बाट प्राप्त भएको हो।
कृपया यो सूचना अन्य इन्डेन ग्यास उपभोक्ताहरूसम्म पनि पुर्‍याइदिनुहोस्।

धन्यवाद। 🙏

18/06/2026

आवश्यकताको घडीमा साथ दिने हात नै साँचो सेवा हो। 🙏

श्रीमती रुपा तामाङले आफ्ना श्रीमान् दुर्घटनापछि STNM अस्पताल पुर्‍याउँदा गरिब जनकल्याण प्रकोष्ठबाट प्राप्त सहयोगप्रति व्यक्त गर्नुभएको अनुभव। जनताको दुःखमा साथ, सेवामा समर्पित। ❤️

"

18/06/2026

Pride of Rhenock, Pride of Sikkim!

From the serene hills of Middle Tarpin, Rhenock to the prestigious halls of New Delhi, Manzil Sharma has made East Sikkim proud by representing the state at the National-Level Viksit Bharat Youth Parliament 2026.

After emerging victorious at the state-level competition, he earned the honour of participating in this esteemed national platform, where he delivered impactful speeches and showcased the voice, vision, and aspirations of the youth of Sikkim before the nation.

The son of Radhika Bhandari and Gopal Prasad Bhandari of Middle Tarpin, Manzil is currently pursuing his MBBS at North Bengal Medical College Siliguri, balancing academic excellence with leadership and public service.

His remarkable journey is an inspiration to every young dreamer, proving that dedication, confidence, and hard work can take you from a small village to the national stage.

👏 Congratulations, Manzil Sharma! You have brought immense pride to Rhenock, Pakyong District Sikkim, and the entire state.

17/06/2026



📢 जनहितमा जारी जरुरी सूचना 📢

आगामी जुन 28 तारिख भित्रमा एसआईआर (SIR) फर्म बुझाउन मुख्य निर्वाचन अधिकृत राज यादवको अपिल।

17/06/2026

🌿✨ A historic chapter comes alive at Rhenock Bazaar!

Once known as the first hunting and resting station along the Southern Silk Route connecting Kalimpong to Lhasa, Tibet, Rhenock proudly witnessed the successful conclusion of the First International Agro Tourism Festival 2026.

A celebration of heritage, culture, tourism, and community spirit—honoring the past while embracing the future.

Address

Rhenock
737133

Alerts

Be the first to know and let us send you an email when Rhenock First posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rhenock First:

Share