Jaldhaka Karate Association

Jaldhaka Karate Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jaldhaka Karate Association, Sports Event, Jaldhaka, Kalimpong.

Tq u Doors sambad
18/10/2022

Tq u Doors sambad

Ossआज 16/10/2020 आइतबारको दिन  ,   मा धन्यवाद ज्ञापन कार्यक्रम गरियो।उक्त कार्यक्रममा   #आसिहारा_कराते_डो_काइ_कन_एसोसिएश...
16/10/2022

Oss
आज 16/10/2020 आइतबारको दिन , मा धन्यवाद ज्ञापन कार्यक्रम गरियो।उक्त कार्यक्रममा
#आसिहारा_कराते_डो_काइ_कन_एसोसिएशन, #जल्ढका_कराते_डो_एसोसिएशन अनि #कुमाई_कराते_डोजो को तर्फबाट 44 न० समष्टि #सभासद_श्रीमान_अमर_छेत्री ज्युलाई धन्यवाद 🙏साथै कृतज्ञता प्रकट गरियो। डोजोमा karate kits, karate mat अनि hall नभएको कारण खेलाईहरुले भने जस्तो training लिन पाई रहेको थिएन तर आज 44न० समष्टि सभासद श्रीमान अमर छेत्री ज्युको सहयोगमा हाम्रो कराते खेलाडीहरुको निम्ति धेरै मात्रमा सर समानहरु प्राप्त भएको छ।सभासद ज्युलाई फेरि पनि हामी सम्पुर्ण कराते परिवारको तर्फबाट धेरै धेरै धन्यवाद🙏 दिन्छौं साथै भविस्यमा पनि वहाँको माया अनि आशीर्वादहरु हाम्रो खेलाडीहरुले पाईरहने भन्ने आशा साचेका छौं । साथै आजको कार्यक्रममा अतिथि क्रमैले #श्रीमान_दिलिप_लामा (प्रधानाध्यापक Kumai Factor Line Pry. School) #श्रीमान_बिकास_छेत्री (Asst. Teacher Kumai H.S School) #श्रीमान_मुन्नामणि_प्रधान (कुमाई नयाँ बस्ती) #श्रीमान_मनोज_छेत्री (सामसिङ) #श्रीमान_प्रमोद_खवास (Asst. teacher Kumai yakhaline pry. School) हुनु हुन्थ्यो ।
धन्यवाद 🙏🙏

23/09/2022

Ashihara Karate Do Association का नयाँ पद अधिकारहरुलाई बधाई अनि शुभकामना ।💐👏🙏🤝

Ossआज मिति २२/०९/२०२२ बिहीवारको दिन चाल्सा मुख्य कार्यालयमा आसिहारा कराते एसोसिएसनको एक जरुरी सभा   #कोसि_दिपक_भुजेल अनि...
22/09/2022

Oss
आज मिति २२/०९/२०२२ बिहीवारको दिन चाल्सा मुख्य कार्यालयमा आसिहारा कराते एसोसिएसनको एक जरुरी सभा #कोसि_दिपक_भुजेल अनि #सेनसी_अनिल_राईको देख रेखमा सम्पन्न भयो। साथै सभामा जम्मा ५४ जाना सदस्यहरुले उपस्थिति जनाएका थिए।
सभाले पुरानो पद अधिकारीहरुलाई खारेज गरि नयाँ पद अधिकारीहरु चयन गरियो।
#सभापती_सेन्सी_अनिल_राई

ापती_सेन्सी_सुभास_कामी, #सेन्सी_अतीत_राई

#महासचिव_सेन्सी_मनिराज_साम्पाङ_राई

िव_सेन्सी_बिमल_बागे, #सेन्सी_सचिन_शर्मा

#आयोजक_सचिव_सेन्सी_राकेश_माहालि

#कोषाध्यक्ष_सेन्सी_अर्जुन_राई

ोषाध्यक्ष_सेन्सी_रिया_साहा

#प्रवक्ता_सेन्सी_राजा_सिंह, #सेन्सी_पौलुस_मुंडा

#मिडिया_सेल_सेन्सी_रमन_थापा, #सेन्सी_रज्जक_अलि
साथै सबै पद अधिकारी वर्गले अनुशासित ढंगमा संगठानलाई अगाडि बडाउंने सुभेच्छा शुभकामना टक्राउदै भविष्यमा खेलाडी वर्गको हितलाई साथै संगठनलाई सठिक मार्गनिर्देशन गरि संगठनको नाम उच्च बनाउँने छ भन्ने पुर्ण आशा साचेका छौं ।
सबै नयाँ पद अधिकारी वर्गलाई धेरै धेरै शुभकामना अनि बधाई छ।💐💐💐💐👏👏👏🤝🤝🤝
धन्यवाद 🙏
आसिहारा जल्ढका कराते एसोसिएसन

Address

Jaldhaka
Kalimpong

Telephone

+19564710100

Website

Alerts

Be the first to know and let us send you an email when Jaldhaka Karate Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaldhaka Karate Association:

Share

Category