नव मिलन परिवार, धोतरिया बालासन पुल बजार।

  • Home
  • India
  • Darjeeling
  • नव मिलन परिवार, धोतरिया बालासन पुल बजार।

नव मिलन परिवार, धोतरिया बालासन पुल बजार। Balasun cup, football tournament

DPFC धोतरिया बालासन पूलबाजर को आयोजनामा स्थानीय पूलबाजारको खेल मैदानमा संचालन भइरहेको "दिपावली कप"  2024 फुटबल टुर्नामेन...
18/10/2024

DPFC धोतरिया बालासन पूलबाजर को आयोजनामा स्थानीय पूलबाजारको खेल मैदानमा संचालन भइरहेको "दिपावली कप" 2024 फुटबल टुर्नामेन्टको दोस्रो राउण्ड को खेल भोली सनिवार 19/10/2024 को‌ दिन प्रथम खेल 7 SCOPE BOYS vs UNITED BROTHER रहने छ भने दोस्रो खेल AVONGROVE UNITED vs SURAJ SORTING माझमा रहने छन्।

D.P.F.C. धोतरिया बालासन पूलबाजर को आयोजनामा स्थानीय पूलबाजारको खेल मैदानमा "दिवाली कप २०२४" खुल्ला लात्तेभकुण्डो प्रतियो...
01/09/2024

D.P.F.C. धोतरिया बालासन पूलबाजर को आयोजनामा स्थानीय पूलबाजारको खेल मैदानमा "दिवाली कप २०२४" खुल्ला लात्तेभकुण्डो प्रतियोगिता आज देखि शुभारम्भ गरियो।

BALASUN CUP 2022-23 third season  फुटबल प्रतियोगिता लाई सफल रुपमा सम्पन्न गराउन सहयोग गर्न हुने विषेश रूपमा जीटीए प्रमुख...
27/01/2023

BALASUN CUP 2022-23 third season फुटबल प्रतियोगिता लाई सफल रुपमा सम्पन्न गराउन सहयोग गर्न हुने विषेश रूपमा जीटीए प्रमुख कार्यपाल श्री अनित थापा‌‌, क्षेत्रिय सभासद श्री राजेश चौहान लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरु खेलाडी बर्गलाई हामी आयोजक समिति नव मिलन परिवार धोतरिया बालासन पुलबजार को पक्षबाट धन्यवाद प्रकट गर्दछौ।

हार्दिक स्वागत छ।
18/11/2022

हार्दिक स्वागत छ।

09/11/2022

Let's football

09/11/2022
Balasun cup 🏆
26/10/2022

Balasun cup 🏆

26/10/2022

Address

Dooteriah Balasun Pull Bazar
Darjeeling
734123

Website

Alerts

Be the first to know and let us send you an email when नव मिलन परिवार, धोतरिया बालासन पुल बजार। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category