10/03/2026
अनिस राई ✍️
हाल सञ्चालन भइरहेको "मेरो कविता" Season - 1 मा विभिन्न प्रतिष्पर्धात्मक चरणहरु पार गरी Top - 7 मा पुग्न सफल हुनु भएकोमा हाम्रा रोङ गा.पा, इलामका प्रतिभावान् कवि श्री अनिस राई ज्युलाई हार्दिक बधाई साथै आगामी चरणको लागि भव्य शुभकामना व्यक्त गर्दछौं 🙏💐
अनिस राईलाई मेरो कविता Season -1 को Top -7 बाट Top -5 मा पुर्याउन, यही आउने शुक्रबार दिनको २ बजे सम्म भोटिङ खुल्ला गरिएको छ !
अनिस राईलाई Top -5 मा प्रवेश गराउनका निम्ति धेरै भन्दा धेरै भोटको आवश्यकता परेको हुनाले देश तथा विदेशमा रहनुभएका तमाम नेपाली आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उहाँलाई भोट गरी अगाडि बढ्न सहयोग पुर्याइदिनु हुन भनी हार्दिक अपिल गर्दछौं !
How to Vote (नेपालबाट):
• Khalti App डाउनलोड गर्नुहोस्
• Voting section मा जानुहोस्
• Mero Kabita को profile click गर्नुहोस्
• आफूलाई मन परेको contestant लाई vote गर्नुहोस्
International Voting का लागि:
🌐 www.voting.khalti.com मा गएर
The Rhythm of Poetry – Mero Kabita मा vote गर्न सक्नुहुनेछ।
📞 अनिस राई - 9804906430