08/09/2026
🇦🇺🎬 PARBATI — AUSTRALIA RELEASE | 10 SEPTEMBER 🇦🇺 Tickets On Sale Now
नेपाली चलचित्र “पार्वती” अब १० सेप्टेम्बरदेखि अष्ट्रेलियाका सिनेमाघरहरूमा! 🇳🇵❤️
🎟️ टिकटको केही रकम बाढीपीडितलाई सहयोग! चलचित्र हेर्नुहोस्, नेपाली फिल्मलाई माया र समर्थन गर्नुहोस्, अनि बाढीपीडित नेपालीहरूको सहयोगमा हातेमालो गर्नुहोस्। 🙏❤️
🌏 नेपाली फिल्म, नेपाली भावना — नेपाल र नेपालीका लागि।
🎬 PARVATI 📅 Australia Release: 10 September 🇦🇺 Australia Distributor: Namaste Entertainment
❤️ चलचित्र हेरौँ, नेपाली सिनेमालाई साथ दिऔँ, बाढीपीडितलाई सहयोग गरौँ।
🇳🇵❤️STAND WITH NEPAL!
🎬 PARBATI — IN CINEMAS AUSTRALIA-WID
📅 SEPTEMBER 10
🎟️ Sessions OUT NOW — Book your tickets!
❤️ 5% of worldwide collection supports Nepal flood relief
🙏 11+ LAKHS already donated!
🇦🇺 Watch. Support. Share.** 🇳🇵