28/07/2024
🙏🙏🙏
नेपालमा भईरहेको Reality Show, ‘The Voice of Kids Season 3’ मा अमेरिकाको Pennsylvania बाट सानी नानी Anuhya Tamang ले उच्च स्तरको आफ्नो प्रतिभा/कौशल्ता प्रस्तुत गर्दै यो हप्ता Live Round मा यानकी Voting Round मा प्रवेश गरेकी छिन्।
Anuhya Tamang को सपनालाई साकार गराईदिन अनि “The Voice of Kids Season 3” को गरिमा चुम्न यहाँहरूको साथ, सहयोग, प्रेरणा, हौसला र आशीर्वाद Anuhya लाई चाहिएको छ।
उनिले जिते, तपाई हाम्रो गरिमा र शिर उच्च हुने छ।
अमेरिकामा जन्मेकी, हुर्कदै गरेकी, अनि यो पुस्ता (Generation) को नानी जस्ले नेपाली गीत संगीत, भाषा साहित्य र कला संस्कृतिलाई अघात माया गर्छिन्, उनिलाई पक्कै पनि हामीले जिताँउनै पर्छ जस्ले अमेरिकामा जन्मे हुर्केका यानकी अन्तर्राष्ट्रीय जगतमा जन्मने-हुर्कने नानीहरूमा नेपाली पनको महत्व र मोह बढ्छ।
America 🇺🇸 या International तबरबाट Vote गर्न Khalti.com मा गएर The Voice of Kids Season 3 click गर्नुहोला त्यस पछि Team Pramod मा गएर Anuhya Tamang लाई भोट गर्नु सक्नुहुनेछ।
Voting सुरू भईसकेको छ, आशा छ, यहाँहरूले पक्कै माया गर्नुहुनेछ।
कृपया 🙏 भारीका भारी भोट गरेर नानीको संगीत प्रतिको झुकावलाई माया गरि उनको सपनाको नजिक पुर्याँउन यहाँहरू सबैमा हार्दिक अपिल छ।
धन्यवाद 🙏
Sukman Suhang