Ashmit Present 1st Futsal Tournament

Ashmit Present 1st Futsal Tournament Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ashmit Present 1st Futsal Tournament, Sports Event, Tanahun.

16/08/2022

❤️Shristi Magar Baini💗

16/08/2022

Tara & Deepak Memorial FC vs Janasewa Sports Club⚽(Final Penalty Shootout)

शु.न.पा ५ स्थित ADSL फुटसलमा आयोजना गरेको प्रथम अस्मित फूटसल प्रतियोगितालाई सभ्य भब्य एवम् ब्यवस्थित रुपमा निकै उत्साह र...
14/08/2022

शु.न.पा ५ स्थित ADSL फुटसलमा आयोजना गरेको प्रथम अस्मित फूटसल प्रतियोगितालाई सभ्य भब्य एवम् ब्यवस्थित रुपमा निकै उत्साह र उमंगका साथ सु सम्पन्न गर्न विभिन्न निकायबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी मनहरुप्रति आयोजक परिवार हार्दिक आभार व्यक्त गर्दछौं र आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नु हुने अतिथि ज्युहरु प्रती विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु र बिजेता टिमहरु एवम् सहभागी सम्पुर्ण टिमहरुलाई हार्दिक बधाई एवम् धन्यवाद व्यक्त गर्दछौं ।।❤️🙏

14/08/2022
Opening Ceremony of Ashmit Present 1st Futsal Tournament at ADSL Futsal Arena
14/08/2022

Opening Ceremony of Ashmit Present 1st Futsal Tournament at ADSL Futsal Arena

Be Ready for Tomorrow Guys⚽️🏆❤️
12/08/2022

Be Ready for Tomorrow Guys⚽️🏆❤️

धन्यवाद सोम बहादुर राना!❣️Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल Indian Army मा कार्...
12/08/2022

धन्यवाद सोम बहादुर राना!❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल Indian Army मा कार्यरत श्री सोम बहादुर राना ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 10,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण राना परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

धन्यवाद शिव बहादुर राना !❣️Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल UAE🇦🇪 बसाेवास गुर्...
12/08/2022

धन्यवाद शिव बहादुर राना !❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल UAE🇦🇪 बसाेवास गुर्नुहुने श्री शिव बहादुर राना ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 13,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण राना परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

धन्यवाद प्रेम थापा मगर !❣️Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल APF मा कार्यरत श्री...
11/08/2022

धन्यवाद प्रेम थापा मगर !❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल APF मा कार्यरत श्री प्रेम थापा मगर ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 3,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण थापा मगर परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

Address

Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Ashmit Present 1st Futsal Tournament posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashmit Present 1st Futsal Tournament:

Share

Category