11/06/2026
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज यस मनकामना माध्यमिक विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ । यो साथ र सहकार्यको लागी मुक्तिनाथ विकास बैकं लिमिटेडप्रती हार्दिक आभार
धन्यवाद
सम्पूर्ण बिधालय परिवार
पुतलीबजार नगरपालिका -१२ पेल्काचौर स्याङ्जा