Ls Production

Ls Production Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ls Production, Performance & Event Venue, Madhutar, Sindhuli.

13/08/2026

City Hall — सिन्धुलीको शहरको एक प्रमुख पहिचान। 🏛️

स्थानीय विकास, सेवा र पहिचानको केन्द्रका रूपमा रहेको कमलामाई नगरपालिका city hall।

31/07/2026

हरेक नानीबाबुको मुस्कानसँग सुहाउने पहिरन। 💕
गुणस्तरीय बाल पहिरन, जुत्ता र बालबालिकाका आवश्यक सामग्रीहरूको विशेष संग्रह लिएर तपाईंको सेवामा सानो पहिरन।
मायाले रोज्नुहोस्, खुसीले लगाइदिनुहोस्।🎒 बालबालिकाका आवश्यक सामग्री
सबै पाइन्छ सानो पहिरनमा।
आजै आउनुहोस्।

Celebrating the beautiful union of Manisha ❤️ Kiran.Wishing you a lifetime of love, laughter, and happiness. Thank you f...
30/07/2026

Celebrating the beautiful union of Manisha ❤️ Kiran.
Wishing you a lifetime of love, laughter, and happiness. Thank you for letting us be a part of your special day. 📸✨

29/07/2026

🌅 बिहानको पहिलो किरणसँगै सुरु हुने समर्पणको कथा...

हामी सुतिरहेका बेला कमलामाईलाई स्वच्छ, सुन्दर र स्वस्थ राख्न दिनहुँ बिहानैदेखि निस्वार्थ रूपमा खटिने सरसफाइकर्मी र चालकहरूको अथक मेहनतलाई क्यामेरामार्फत प्रस्तुत गर्ने सानो प्रयास। 🎥💚

हरेक सफा सडक, हरेक स्वच्छ वातावरण र हरेक मुस्कानको पछाडि उहाँहरूको पसिना, अनुशासन र समर्पण लुकेको छ। यिनै मौन नायकहरूप्रति हार्दिक सम्मान। 🙏

यस अर्थपूर्ण भिडियो निर्माणको अवसर प्रदान गर्नुभएकोमा **कमलामाई नगरपालिकाप्रति हार्दिक धन्यवाद।**

🎬 Video Production: LS Production

Address

Madhutar
Sindhuli
JANAKPUR

Telephone

+9779817640736

Website

Alerts

Be the first to know and let us send you an email when Ls Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ls Production:

Shortcuts

Share