Misan Pool House

Misan Pool House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Misan Pool House, Sports Event, Belaka-09 Rampur, Rampur.

We are now all set to start.
09/05/2026

We are now all set to start.


09/05/2026

बिगत २ दिन देखि मर्मत कार्य भईरहेको हाम्रो मिसन पुल हाउसले आज बाट पुन: खेलमा निरन्तरता पाएको छ l सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाइ हरेक दिन बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म पुल हाउस खुला रही नियमित खेल सुचारु हुने जानकारी गराउदछौ l

मिति २०८३-०१-०१ गते नव वर्षको उपलक्ष्यमा बेलका मिसन स्नुकर हाउसले आयोजना गरेको "बेलका तेश्रो स्नुकर च्याम्पियनशिप (ग्रुप...
17/04/2026

मिति २०८३-०१-०१ गते नव वर्षको उपलक्ष्यमा बेलका मिसन स्नुकर हाउसले आयोजना गरेको "बेलका तेश्रो स्नुकर च्याम्पियनशिप (ग्रुप - B)" गएराति सम्पन्न भएको छ। १२ जना प्रतिस्पर्धी बीच सुरु भएको निक्कै प्रतिस्पर्धात्मक खेल पहिलो दिन , दोश्रो दिन गर्दै वैशाख ३ गते फाइनल सम्पन्न भएको हो । उक्त खेलमा बाँकी प्रतिस्पर्धीलाई पछि पार्दै बेलका -४ का विपिन राई र बेलका ८ का पर्वत चाम्लिङ राई फाइनल खेल प्रवेश गर्नुभएको थियो ।' वेस्ट अफ थ्री ' मा सम्पन्न भएको फाइनल खेलमा २-१ को अग्रता सहित विपिन राई ले championship trophy, medal र नगद पुरस्कार हात पार्न सफल हुनु भएको छ।
साथै, " बेलका तेश्रो स्नुकर च्याम्पियनशिप (ग्रुप - A)" को खेल पनि आगामी दिनमा आयोजना गर्ने आयोजक नेपलधन राई बताउँछन् । उक्त खेलमा आफ्नो नाम दर्ता गराउनु हुन सम्पूर्ण खेलप्रेमी हरुलाई यसै समाचार मार्फत आवहान पनि गरिन्छ ।

Address

Belaka-09 Rampur
Rampur

Website

Alerts

Be the first to know and let us send you an email when Misan Pool House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category