Santan IVF Clinic

  • Home
  • Santan IVF Clinic

Santan IVF Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santan IVF Clinic, Mahendrapool, .

सन्तानको सपना वर्षौंदेखि पूरा हुन नसकेका जोडीहरूको लागि हामी विश्वसनीय समाधानका साथ उपस्थित छौँ।
हामीले आधुनिक प्रविधि, अनुभव र आत्मीय हेरचाह सहित सम्पूर्ण Fertility Services प्रदान गर्दै आएका छौँ। सन्तानको सपना वर्षौंदेखि पूरा हुन नसकेका जोडीहरूको लागि हामी विश्वसनीय समाधानका साथ उपस्थित छौँ।
हामीले आधुनिक प्रविधि, अनुभव र आत्मीय हेरचाह सहित सम्पूर्ण Fertility Services प्रदान गर्दै आएका छौँ।

समय

मै गरिएको जाँच र सही उपचारले तपाईंको मातृत्व–पितृत्व यात्रालाई सहज बनाउन सक्छ।

✔️ सजिलो र व्यक्तिगत परामर्श
✔️ समस्या/कारणको वैज्ञानिक पहिचान
✔️ सुरक्षित, प्रभावकारी र विश्वसनीय उपचार सेवा

स्वास्थ्यलाई कहिल्यै बेवास्ता नगर्नुस् आजै हाम्रो Fertility Expert सँग परामर्श बुक गर्नुहोस्।
Contact: 9701730697 | 061-450009
Location: Mahendrapool-9, Pokhara

आशा नछोड्नुहोस्… चमत्कार अझै बाँकी हुन सक्छ।धेरै दम्पतीहरू वर्षौंदेखि सन्तानको प्रतीक्षामा हुन्छन्।हरेक महिनाको आशा… अनि...
24/05/2026

आशा नछोड्नुहोस्… चमत्कार अझै बाँकी हुन सक्छ।

धेरै दम्पतीहरू वर्षौंदेखि सन्तानको प्रतीक्षामा हुन्छन्।
हरेक महिनाको आशा… अनि निराशा… 😔
तर सही जाँच, सही उपचार र सही मार्गदर्शनले
👶 तपाईंको जीवनमा पनि खुसी ल्याउन सक्छ।

💡 यदि तपाईंलाई यी समस्या छन् भने:
❌ विवाहपछि गर्भ नबस्ने
❌ बारम्बार गर्भ खेर जाने
❌ महिनावारी अनियमित हुने
❌ पुरुषमा शुक्राणु सम्बन्धी समस्या
❌ हर्मोन असन्तुलन

अब चिन्ता होइन, समाधान खोज्ने समय हो। ✅

👨‍⚕️ विशेषज्ञ परामर्श सहित
✔️ वीर्य परीक्षण
✔️ हर्मोन जाँच
✔️ दम्पती स्वास्थ्य परामर्श

📞 9701730697
☎️ 061-450009
📍 Pokhara-9, Mahendrapool
(Opposite OM Hospital / Behind Post Office)

आजको सानो निर्णयले भोलिको ठूलो खुसी दिन सक्छ।”
आजै सम्पर्क गर्नुहोस्।

महिनावारी ढिला हुँदैछ? सधैं गर्भ नै कारण हुँदैन!पानी कम पिउनु, तनाव, कम आइरन, मूड परिवर्तन वा केही औषधिहरूले पनि महिनावा...
22/05/2026

महिनावारी ढिला हुँदैछ? सधैं गर्भ नै कारण हुँदैन!

पानी कम पिउनु, तनाव, कम आइरन, मूड परिवर्तन वा केही औषधिहरूले पनि महिनावारीमा असर गर्न सक्छ। आफ्नो शरीरले दिने संकेतलाई बेवास्ता नगर्नुहोस् ❤

तपाईंलाई यस्तो समस्या भएको छ? अनुभव कमेन्टमा लेख्नुहोस् 👇

📍 Pokhara-9, Mahendrapool (Opposite OM Hospital / Behind Post Office)
📞 9701730697 | 061-450009

#महिलास्वास्थ्य #महिनावारी

गर्व र खुसीको क्षण !हाम्रो सन्तान आईभिएफ क्लिनिकका बोर्ड डाईरेक्टर श्री ठाकुर प्रसाद पन्थाज्यू जी २०८२ जेठ २ गते सम्पन्न...
17/05/2026

गर्व र खुसीको क्षण !

हाम्रो सन्तान आईभिएफ क्लिनिकका बोर्ड डाईरेक्टर श्री ठाकुर प्रसाद पन्थाज्यू जी २०८२ जेठ २ गते सम्पन्न विशेष साधारण सभा एवं अधिवेशनबाट युआरएल ग्रुप (URL Group) को अध्यक्ष पदमा सर्वसम्मत निर्विरोध चयन हुनुभएको छ।
यो केवल एक पदको कुरा मात्र होइन यो उहाँको वर्षौंको मेहनत, लगन, र स्वास्थ्य सेवाप्रतिको समर्पणको मान्यता हो। एउटा सानो क्लिनिकको सपनाबाट सुरु भएको यात्रा आज राष्ट्रिय स्तरको नेतृत्वसम्म पुगेको छ यो हम्रो सबैका लागि ठूलो प्रेरणा हो।
उहाँको कुशल नेतृत्व, अनुभव र समर्पणले युआरएल ग्रुपलाई नयाँ उचाइमा पुर्‍याउने हामीलाई पूर्ण विश्वास छ।
बधाई छ सर! तपाईंको कार्यकाल अत्यन्त सफल, प्रभावकारी र फलदायी होस्।

सन्तान आईभिएफ क्लिनिक परिवार, पोखरा

#नेपाल #पोखरा #बधाई

महत्त्वपूर्ण स्वास्थ्य जानकारी — कृपया सबैलाई Share गर्नुस्के तपाईंको परिवार वा चिनजानमा कोही गर्भवती महिला छिन् जसलाई म...
17/05/2026

महत्त्वपूर्ण स्वास्थ्य जानकारी — कृपया सबैलाई Share गर्नुस्
के तपाईंको परिवार वा चिनजानमा कोही गर्भवती महिला छिन् जसलाई मधुमेह छ?
अनुसन्धानले देखाउँछ — गर्भावस्थामा मधुमेह नियन्त्रण नगरिएमा नवजात शिशुको जीवन खतरामा पर्न सक्छ।
तत्काल सम्पर्क गर्नुस्:

📞 9701730697 | 061-450009
📍 Mahendrapool, Pokhara-9

यो सन्देश जति धेरै मान्छेसम्म पुग्छ, त्यति धेरै आमा र शिशुको जीवन सुरक्षित हुन्छ। 🙏
कृपया forward गर्नुस्।

#नेपाल #मधुमेह #डायबिटीज #नवजातशिशु #नेपालीआमा

वर्षौं बित्यो — सन्तान भएन?दुवैजनाले सँगै जाँच गराउनुस्।समस्या कहाँ छ — थाहा पाउनुस्।समयमै उपचार — खुशी परिवार। 📱 970173...
15/05/2026

वर्षौं बित्यो — सन्तान भएन?

दुवैजनाले सँगै जाँच गराउनुस्।
समस्या कहाँ छ — थाहा पाउनुस्।
समयमै उपचार — खुशी परिवार।

📱 9701730697 | 061-450009
📍 Santan IVF Clinic, Pokhara

#बाँझोपन
#सन्तान

महिलाहरूमा मूत्रनलीको संक्रमण (UTI) एक साझा तर पीडादायी समस्या हो। यसका मुख्य कारणहरू बुझ्न सकेमा हामी बेलैमा सतर्क रहन ...
10/05/2026

महिलाहरूमा मूत्रनलीको संक्रमण (UTI) एक साझा तर पीडादायी समस्या हो। यसका मुख्य कारणहरू बुझ्न सकेमा हामी बेलैमा सतर्क रहन सक्छौं। अस्वच्छता, कम पानी पिउने बानी, वा अन्य स्वास्थ्य अवस्थाका कारण यस्तो समस्या हुन सक्छ। आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् र कुनै पनि समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुहोस्।

थप जानकारीका लागि सन्तान IVF क्लिनिकमा सम्पर्क गर्नुहोस्।

📍 पोखरा-९, महेन्द्रपुल
📞 ९७०१७३०६९७ / ०६१-४५०००९

#महिलास्वास्थ्य #सजगता

गर्भावस्थामा क्याल्सियम किन महत्त्वपूर्ण छ? स्वस्थ आमा र बलियो बच्चाका लागि क्याल्सियम एक अनिवार्य पोषक तत्व हो। यसले बच...
08/05/2026

गर्भावस्थामा क्याल्सियम किन महत्त्वपूर्ण छ? स्वस्थ आमा र बलियो बच्चाका लागि क्याल्सियम एक अनिवार्य पोषक तत्व हो। यसले बच्चाको हड्डी र दाँतको विकास मात्र गर्दैन, आमाको हड्डीको घनत्वलाई पनि जोगाउँछ।

क्याल्सियमका मुख्य फाइदाहरू:
✅ बच्चाको हड्डी र दाँतलाई बलियो बनाउँछ।
✅ आमाको हड्डीको स्वास्थ्य रक्षा गर्छ।
✅ शरीरलाई स्वस्थ राख्न र मांसपेशीहरूको कार्यमा मद्दत गर्छ।
✅ समय अगावै बच्चा जन्मिने जोखिमलाई कम गर्छ।

तपाईंको गर्भावस्थालाई थप सुरक्षित र स्वस्थ बनाउन आजै हाम्रा विशेषज्ञहरूसँग परामर्श लिनुहोस्।

📍 स्थान: पोखरा-९, महेन्द्रपुल (ओम अस्पतालको अगाडि / हुलाक कार्यालय पछाडि)
📞 सम्पर्क: 9701730697, 061-450009

We Are Hiring! Join Our Growing Team At Santan IVF Clinic, we are looking for passionate and dedicated healthcare profes...
05/05/2026

We Are Hiring! Join Our Growing Team

At Santan IVF Clinic, we are looking for passionate and dedicated healthcare professionals to be part of our journey in creating happiness for families. 💖

Open Positions:
* IVF Specialist
* Embryologist
* BSc Nurses
* Receptionist

🎯 Fresher or experienced everyone is welcome!
If you’re committed to care, compassion, and excellence, this is your chance to grow with us.

📩 Send your resume to: [email protected]
📍 Pokhara-9, Mahendrapool

Let’s build dreams together!

श्रम दिवसको हार्दिक शुभकामना! 👷‍♂️👩‍⚕️👮‍♂️आजको दिन हामी सबै मेहनती हातहरूलाई सम्मान गर्दछौं, जसले आफ्नो पसिना र समर्पणले...
01/05/2026

श्रम दिवसको हार्दिक शुभकामना! 👷‍♂️👩‍⚕️👮‍♂️

आजको दिन हामी सबै मेहनती हातहरूलाई सम्मान गर्दछौं, जसले आफ्नो पसिना र समर्पणले समाजलाई अगाडि बढाइरहेका छन्।

Santan IVF Clinic का तर्फबाट, सबै श्रमिकहरूलाई उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछौं। 🏥❤️
तपाईंहरूको मेहनतले नै हाम्रो भविष्य उज्यालो बनेको छ। 🌍💫

🇳🇵 तपाईंको योगदानप्रति सधैं सम्मान! 🙏💐

📍 पोखरा–९, महेन्द्रपुल
(OM Hospital को अगाडि / हुलाक कार्यालय पछाडि)
📞 9701730697 | 061-450009

#श्रमदिवस

💔 बारम्बार गर्भपतन (Recurrent Miscarriages) हुनु धेरै महिलाहरूका लागि पीडादायी अनुभव हुन सक्छ… तर सही कारण पत्ता लगाएर उ...
26/04/2026

💔 बारम्बार गर्भपतन (Recurrent Miscarriages) हुनु धेरै महिलाहरूका लागि पीडादायी अनुभव हुन सक्छ… तर सही कारण पत्ता लगाएर उचित उपचार गरेमा सफल गर्भधारण सम्भव छ 🤍🌈

Santan IVF Clinic मा हामी तपाईंलाई सुरक्षित, वैज्ञानिक र व्यक्तिगत care प्रदान गर्छौं 👩‍⚕️✨

🔍 यदि तपाईंलाई बारम्बार गर्भपतन भइरहेको छ भने के गर्ने?

1️⃣ 👩‍⚕️ Consult a SpecialistReproductive specialist सँग भेटेर आवश्यक tests गरेर वास्तविक कारण पत्ता लगाउनुहोस्।

2️⃣ 🧪 Treatment PlansCause अनुसार hormone therapy, surgery वा lifestyle परिवर्तनमार्फत उपचार गरिन्छ।

3️⃣ 🧬 IVF with PGTPreimplantation Genetic Testing (PGT) प्रयोग गरेर स्वस्थ embryo छनोट गरिन्छ, जसले miscarriage को जोखिम घटाउन मद्दत गर्छ।

4️⃣ 💉 Fertility TreatmentsAdvanced procedures जस्तै IUI वा ICSI मार्फत pregnancy chances बढाइन्छ।

5️⃣ 🤍 Emotional SupportCounseling र support groups मार्फत मानसिक रूपमा पनि सहयोग प्रदान गरिन्छ।

🌸 याद राख्नुहोस्: तपाईं एक्लो हुनुहुन्न। सही उपचार, सही समय र सही care ले तपाईंको motherhood journey सफल बनाउन सक्छ 👶💖

📍 Mahendrapool, Pokhara-9📞 9701730697 | 061-450009📧 [email protected]🌐 www.santanivf.com

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनालाई साकार पार्न पहिलो कदम चाल्नुहोस् 💕

#

रजोनिवृत्ति (Menopause) भनेको के हो? महिलाको जीवनको एउटा प्राकृतिक चरण हो Menopause, जहाँ महिनावारी स्थायी रूपमा बन्द हु...
24/04/2026

रजोनिवृत्ति (Menopause) भनेको के हो?

महिलाको जीवनको एउटा प्राकृतिक चरण हो Menopause, जहाँ महिनावारी स्थायी रूपमा बन्द हुन्छ।
सामान्यतया यो ४५–५५ वर्ष को उमेरमा देखिन्छ

✨ के-के लक्षण देखिन सक्छ?
🔸 Hot flashes (अचानक शरीर तातो हुनु)
🔸 Mood swings (मूड परिवर्तन)
🔸 निद्रामा समस्या
🔸 कमजोरी र थकान
🔸 हड्डी कमजोर हुने सम्भावना

💡 के गर्ने?
✔️ Healthy diet 🍎
✔️ Regular exercise 🧘‍♀️
✔️ Stress management 🧠
✔️ Doctor consultation जरुरी 👩‍⚕️

👩‍⚕️ Remember: यो रोग होइन, जीवनको प्राकृतिक परिवर्तन हो सही जानकारी र care ले सजिलो बनाउन सकिन्छ ❤

📍 Santan IVF Clinic
📞 9701730697 | 061-450009

Address

Mahendrapool

33700

Telephone

017207054110

Website

Alerts

Be the first to know and let us send you an email when Santan IVF Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Event/venue?

Share