Sports Nepali Channel

Sports Nepali Channel 'सुचना र सञ्चारको केन्द्र'

सन्दीप लामिछानेलाई समर्थन गर्नुपर्छ वा रोज्नुपर्छ भन्ने होइन,तर कानुनले नै फैसला सुनाइसकेपछि पनि उनलाई बाँच्न नदिने?बारम...
24/10/2025

सन्दीप लामिछानेलाई समर्थन गर्नुपर्छ वा रोज्नुपर्छ भन्ने होइन,
तर कानुनले नै फैसला सुनाइसकेपछि पनि उनलाई बाँच्न नदिने?
बारम्बार किन घोच्ने? तपाईंहरू देशको मूल कानुनभन्दा माथि होर?

कोहि मन पर्दैन भने ignore गर्नुस्, तर चरित्र हत्या गर्ने अधिकार कसले दियो?
एउटा देशको खेलाडी ,नेपाली क्रिकेटको गर्व र धैर्यताको प्रतीक,
जसले आफ्ना सुखदुःख सबै अवस्थामा क्रिकेटका लागि आफ्नो सम्पूर्ण समर्पण दिएका छन्।

एउटा चर्चित युट्युब च्यानलले उनलाई बदनाम गर्ने प्रयास गर्नु अत्यन्तै लाजमर्दो कुरा हो।
मनोरञ्जनको नाममा कसैको अपमान वा असम्मान गर्नु कत्तिको उचित हो ??
र सबभन्दा ठूलो कुरा जसलाई क्रिकेटको ‘C’ पनि थाहा छैन,
तिनीसँग क्रिकेट वा क्रिकेटरबारे प्रश्न किन सोध्नु?

बहुचर्चित क्रीकेटर को नाम लिएर attention seek गर्न खोज्नु भएको हो भने

Attention seek गर्ने तरिका बदल्नुस्, यसरी त viral होइन channel नै उड्ला ! 🙏

18/10/2025
12/03/2025
28/11/2024
13/10/2024

India nearly broke the 300-run barrier with an explosive batting display 💥

More ➡ https://bit.ly/4f2Zyeo

07/10/2024
23/08/2024

A special entry 🔥

Samoa’s Darius Visser is part of an exclusive club 🤩

Read on 👉 https://bit.ly/4dUXwfH

Congratulations Girls !
19/07/2024

Congratulations Girls !

Nepal register their first-ever win in Women's T20 Asia Cup with victory over UAE 👊

📝: https://bit.ly/3WdUHiq | 📸: Asian Cricket Council

Address

Pokhara

Telephone

+9779856037297

Website

Alerts

Be the first to know and let us send you an email when Sports Nepali Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports Nepali Channel:

Share