SULAV Present’s 2nd Nationwide Open 3vs3 Basketball Tournament 2024

  • Home
  • Nepal
  • Pokhara
  • SULAV Present’s 2nd Nationwide Open 3vs3 Basketball Tournament 2024

SULAV Present’s   2nd Nationwide Open 3vs3 Basketball Tournament 2024 Since 2023

01/03/2025
BACK IN THE TOWN !!!Register your Team 🙏
09/02/2025

BACK IN THE TOWN !!!
Register your Team 🙏

23/07/2023

प्रतियोगी नं. 61

बाइसे/चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा निर्माण भएको हाल गण्डकी प्रदेश म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका-२ अवस्थित भगवती मन्दिर,म्याग्दीका पुराना र ऐतिहासिक कोतहरुमध्य एक प्रमुख शक्तिपीठ हो । यस मन्दिरमा बडादशैँको अवसरमा विषेश पूजा हुन्छ भने अन्य समयमा दैनिक नित्यपूजा हुन्छ । धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालीगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ |

नाम:- सुलभ मल्ल
रघुगंगा गा.पा-२ राखु भगवती

Address

Pokhara
Pokhara

Telephone

+9779815150647

Website

Alerts

Be the first to know and let us send you an email when SULAV Present’s 2nd Nationwide Open 3vs3 Basketball Tournament 2024 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SULAV Present’s 2nd Nationwide Open 3vs3 Basketball Tournament 2024:

Shortcuts

Share

Category