21/06/2026
NAVAJEEVAN VS GATEWAY FOUNDATION( 8 AM )
LAMJUNG FELLOWSHIP VS BUTWAL FELLOWSHIP (8 30 AM )
CHITWAN FELLOWSHIP VS POKHARA VETERANS (9 AM )
SANISH FC VS SOBER FC (9 30 AM)
स्वागत सन्देश
भोलि आयोजना हुन गइरहेको 1st PSSG Recovery Futsal Tournament मा सहभागी सम्पूर्ण खेलाडी, अफिसियल, समर्थक तथा अतिथिहरूलाई हार्दिक स्वागत गर्दछौं। यस प्रतियोगितामा अनुशासन, रिकभरीको भावना, भाइचारा र आपसी सम्मानलाई सधैं आत्मसात गर्दै खेलभावनाका साथ सहभागी हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। आउनुहोस्, खेलकुदमार्फत एकता, आशा र सकारात्मक परिवर्तनको सन्देश फैलाउँदै यस प्रतियोगितालाई भव्य र सफल बनाऔं। सबैलाई हार्दिक स्वागत तथा सफल प्रतियोगिताको शुभकामना! 🙏⚽💙