DFA PALPA

DFA PALPA पाल्पा जिल्ला फुटबल संघ

30/08/2026
अजरबैजनमा हुन गैरहेको FIFA U-15 World Cup and Festival २०२६ का लागि मिति २०८२-०५-१४ गते पाल्पाको तानसेन  टुँडिखेल मैदान ...
30/08/2026

अजरबैजनमा हुन गैरहेको FIFA U-15 World Cup and Festival २०२६ का लागि मिति २०८२-०५-१४ गते पाल्पाको तानसेन टुँडिखेल मैदान र बाकेको नेपालगन्ज रंगशालामा भयको लुम्बिनी प्रदेश स्तरीय छनोटबाट अन्तिम नामावलीमा छनोट हुनुहुने सम्पूर्ण खेलाडी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना!

26/08/2026

Comming soon….

लुम्बिनी प्रदेश स्तरीय छ्नौट कार्यक्रम को तालीका। जिल्ला बाट छ्नौट भएका सम्पुर्न खेलाडीहरुले समयमा उपस्थिति भइदिनु होला ...
26/08/2026

लुम्बिनी प्रदेश स्तरीय छ्नौट कार्यक्रम को तालीका। जिल्ला बाट छ्नौट भएका सम्पुर्न खेलाडीहरुले समयमा उपस्थिति भइदिनु होला ।

FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTIVE PLAYER NAME LIST Note- पाल्पा का छनोट भएका खेलाडिहरुले जिल्ला प्रशिक्...
24/08/2026

FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTIVE PLAYER NAME LIST
Note-
पाल्पा का छनोट भएका खेलाडिहरुले जिल्ला प्रशिक्षक रितेश मल्ल लाई सम्पर्क गर्नुहोला 9847499669
गुल्मिका छनोट भएका खेलाडिहरुले नारायण आचार्य लाई सम्पर्क गर्नुहोला 9847024956

FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTION PROGRAM (2083/05/06,07) Venue : Tansen Tudikhal Palpa Participated: P...
23/08/2026

FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTION PROGRAM (2083/05/06,07)
Venue : Tansen Tudikhal Palpa
Participated: Palpa 105 player
: Gulmi 24 player

22/08/2026

"उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान।"
श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारीको आयोजनामा चौथो ज्योतिपुञ्ज कप २०८३ असोज २३ देखि ३१ गतेसम्म सञ्चालन हुँदैछ। विगतझैँ यस वर्ष पनि सबैको साथ, सहयोग र सहभागिताको हार्दिक अपेक्षा। ⚽🏆

21/08/2026
जिल्ला फुटबल संघ पाल्पा का सल्लाहकार श्री सुवर्ण मुनि शाक्य ज्यु लाइ जन्मदिनको धेरै धेरै शुभकामना | जिल्ला फुटबल संघ पाल...
18/08/2026

जिल्ला फुटबल संघ पाल्पा का सल्लाहकार श्री सुवर्ण मुनि शाक्य ज्यु लाइ जन्मदिनको धेरै धेरै शुभकामना |

जिल्ला फुटबल संघ पाल्पा परिवार 🙏

17/08/2026

Address

Palpa
Palpa

Telephone

+9779857056731

Website

Alerts

Be the first to know and let us send you an email when DFA PALPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DFA PALPA:

Shortcuts

Share

Category