Yala Cup 2082 - Bhinchhebahal

Yala Cup 2082 - Bhinchhebahal 15th Yala Cup 2082 will be proudly organized at Bhinchhebahal, it’s an honor to bring it back to our community.

This year's event will feature exciting matches and a special Badminton tournament 🏸 — bringing together energy, sportsmanship, and unity.

23/11/2025
१५औं Yala Cup को सफल आयोजनाका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेर अथक मेहनत र समर्पण गर्दै कार्य गर्ने टिमप्रति हार्द...
21/11/2025

१५औं Yala Cup को सफल आयोजनाका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेर अथक मेहनत र समर्पण गर्दै कार्य गर्ने टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं।
तस्बिरमा देखिएका साथीहरू र फोटो सेसनमा छुटेका साथीहरुको — आर्थिक तथा प्रशासनिक व्यवस्थापन र सल्लाहकारको सल्लाह सुझाबको कारण यस १५औं Yala Cup को सफल आयोजना भएको छ ।

फोटोमा छुटेका - कार्य समितिका सदस्यहरु
Raj Bhai Bajracharya
Sugat Ratna Shakya
Ajaya Bajracharya
Gyani Rama Bajracharya
Sharmila Bajracharya
Biswas Bajracharya

यस १५औँ यलकप ब्याडमिन्टन प्रतियोगितालाई सफल बनाउन योगदान पु-याउनु हुने सबै समर्थकहरू, प्रायोजकहरू, सहभागी खेलाडीहरू, सहभ...
20/11/2025

यस १५औँ यलकप ब्याडमिन्टन प्रतियोगितालाई सफल बनाउन योगदान पु-याउनु हुने सबै समर्थकहरू, प्रायोजकहरू, सहभागी खेलाडीहरू, सहभागी टोलहरु, वडा कार्यालय तथा नगरपालिका प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

बिभिन्न टोलबाट पाल्नु भएका दर्शकहरूलाई विशेष धन्यवाद। यहॅाहरुको उत्साह जनक उपस्थिति र समर्थनले यहा प्रतियोगितालाई विषेश बनाएको छ ।

प्रतियोगीताको प्रारम्भिक चरण देखि आयोजक संस्थालाई दिनु भएको मार्गदर्शन तथा सहयोगका लागि वडा नं. ७, ललितपुर महानगरपालिका का वडा अध्यक्ष श्री कुलबहादुर महर्जनज्यूलाई विशेष आभार प्रकट गर्दछौँ।

यलकप मण्डल, जिल्ला व्याडमिन्टन संध, प्राविधिक टिम, अम्पायरहरू तथा लाइन-जजहरूलाई निश्पक्ष र सुचारु तरिकामा प्रतियोगिता सञ्चालन गरिदिनु भएको मा धन्यवाद व्यक्त गर्दछौँ।

Subash Bajracharya - yonufu
Wicked Villa Resort - Sanjeev
- Manish
- Manik
- keto
Yala Cup Mandal
Mayur Varna Mahabihar
ललितपुर महानगरपालिका कार्यालय, Lalitpur Metropolitan City Office
metropolitan ward no -7

19/11/2025
3rd mangsir , final day of the tournaments, final match schedule
18/11/2025

3rd mangsir , final day of the tournaments, final match schedule

2nd Mangsir 7th day of tournament . Schedule
17/11/2025

2nd Mangsir 7th day of tournament . Schedule

6th day 15th Yalacup Schedule
16/11/2025

6th day 15th Yalacup Schedule

Address

Bhinchhebahal
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Yala Cup 2082 - Bhinchhebahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category