07/10/2025
"दशै विशेष मनोरञ्जनात्मक खेलकूद कार्यक्रम २०८२ को खर्च,आय र बचत बिवरण"
यस वर्षको दशैं विशेष मनोरञ्जनात्मक कार्यक्रम अत्यन्तै सभ्य, भव्य र शालीन तरिकाले सम्पन्न भएको छ
कार्यक्रममा सहभागी, सहयोगी तथा उपस्थित सम्पूर्ण दर्शक–श्रोताप्रति हार्दिक धन्यवाद 🙏
सहयोग तथा सहभागिताबाट उठेको रकम विवरण:
प्रकाश बि.क – रु. १०००
पुर्ण पौडेल – रु. १०००
सुर्य गुरुङ – रु. ६००
रवि तिरुवा – रु. ५००
जीवन खत्री – रु. ५००
डम्बर थापा – रु. २०००
सुरुज चौधरी – रु. ११५५
सलमान खान – रु. १०००
सुरज बि.क – रु. ५०००
किशोर चौधरी – रु. ५००
विशाल बि.क – रु. १०००
सुरेश थापा – रु. ११११
नारायण बस्नेत – रु. ११५५
आशिष चन्द ठकुरी – रु. १०००
विपना थापा – रु. १०००
अनिल थापा – रु. १०००
*खेलबाट उठेको रकम:
घैटो फुटाली – रु. १२००
भाले छुपाई – रु. ५५०
डोरी तान्ने – रु. १०००
*खेल तथा सहयाेगबाट उठेको जम्मा रकम = रु. २२,२७१
*कार्यक्रमको खर्च विवरण:
झण्डा, खाम – रु. ५२५
व्यानर – रु. ५००
खादा – रु. ७००
मटका, रिबन, सिठी – रु. ९६०
चुना – रु. ३५०
डोरी – रु. ९००
पानी, चिसो – रु. ७५०
उपचार खर्च – रु. १,९५०
(प्रचार प्रसार गर्ने क्रममा दुर्घटना भएको)
प्रचार प्रसार तथा अटो भाडा – रु. १,३००
KYC टिम दर्ता – रु. १,८०५
(खैरेनी युवा क्लबको फूटबल टिम गन्धर्व बस्तीमा दर्ता गर्दा)
भाले – रु. १,१२०
DJ भाडा – रु. २,०००
*पुरस्कार वितरण:
घैटो फुटाइ – रु. १,०००
डोरी तान्ने – रु. १,०००
कुर्सी दौड – रु. ४००
जम्मा खर्च रकम = रु. १५,२६०
*बचत रकम:
कार्यक्रमपछिको बचत = रु. ७,०११
भाले फिर्ताबाट प्राप्त रकम = रु. १,१२०
*जम्मा कुल बचत = रु. ८,१३१
यो कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै सहयोगी, सहभागी, दर्शक र खेलप्रमी महानुभावहरूमा खैरेनी युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद 🙏
हामी सबैको सानो योगदान र एकताबाट बनेको यो कार्यक्रमले हाम्रो समुदायमा मिलन, मनोरञ्जन र एकताको सन्देश फैलाउन सफल भएको छ ।
नोट: बचत भएको रकम रु ८,१३१ लाई क्लब दर्ता र अन्य सामाजिक कार्यमा प्रयोग गरिने छ।