Rang Mithila Heritage & Cultural Festival

Rang Mithila Heritage & Cultural Festival A Celebration of Mithila Art, Culture, Music, and Tradition. " मिथिला कला, संस्कृति, संगीत र संस्कारको उत्सव "

COMING SOON Rang Mithila Heritage & Cultural Festival We're coming back to Kathmandu! Due to some technical and manageme...
13/07/2026

COMING SOON
Rang Mithila Heritage & Cultural Festival

We're coming back to Kathmandu! Due to some technical and management matters, our festival was temporarily delayed. Those challenges are being resolved, and we're preparing an even bigger celebration of Mithila's art, culture, music, and traditions. Stay tuned something unforgettable is coming soon! ❤️

A grand comeback is on the way ✨Stay tuned for the new dates🔥Rang Mithila Heritage & Cultural Festival.RMF 1st Edition  ...
17/04/2026

A grand comeback is on the way ✨
Stay tuned for the new dates🔥

Rang Mithila Heritage & Cultural Festival.
RMF 1st Edition

Happy New Year 2083! 🎉Rang Mithila Heritage & Cultural Festival family, we wish you joy, prosperity, and vibrant cultura...
14/04/2026

Happy New Year 2083! 🎉
Rang Mithila Heritage & Cultural Festival family, we wish you joy, prosperity, and vibrant cultural moments ahead.

May this new year bring colors of tradition, unity, and endless celebrations into your life. 🌸

The upcoming grand event Rang Mithila Heritage & Cultural Festival organized by the Rang Mithila Organization, was origi...
27/03/2026

The upcoming grand event Rang Mithila Heritage & Cultural Festival organized by the Rang Mithila Organization, was originally scheduled for Chaitra 15 & 16, 2082 at Nepal Police Club, Kathmandu.
We would like to inform you that the event has been postponed until further notice.

Press Release.
27/03/2026

Press Release.

26/03/2026

ललितपुर, ११ चैत । मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टि...

✨ 3 Days to Go!Moments away from a grand cultural experience.
26/03/2026

✨ 3 Days to Go!
Moments away from a grand cultural experience.

25/03/2026

मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले रंग मिथिला संस्था द्वारा “रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिवल” आयोजना गरिने भएको छ । उक्त महोत्सव आगामी वि.सं. २०८२ साल चैत्र १५ र १६ गते (मार्च २९ र ३०, २०२६) मा नेपाल पुलिस क्लब मा सञ्चालन हुने आयोजकले जनाएको छ । दुई दिने महोत्सवमा मिथिला संस्कृतिका विविध पक्षलाई उजागर गर्ने कार्यक्रमहरू समावेश गरिनेछन् । महोत्सव अन्तर्गत मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, प्यानल छलफल, परम्परागत प्रदर्शनी तथा अन्य सांस्कृतिक प्रस्तुतीहरू आयोजना गरिनेछन् । आयोजकका अनुसार महोत्सवमा विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान् तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । यस कार्यक्रमले मिथिला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । महोत्सवका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष संगम गुप्ताले यस कार्यक्रमले मिथिला कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । साथै, आयोजकले सम्पूर्ण कला तथा संस्कृति प्रेमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।

25/03/2026

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरि...

25/03/2026

राजधानीमा दुई दिने 'रंग मिथिला: हेरिटेज एण्ड कल्चरल फेस्टिभल'

२०८२ चैत ११ । वीरगञ्ज

मिथिला सभ्यताको समृद्ध कला, संस्कृतिको विविध पक्षलाई उजागर गर्ने उदेश्यले काठमाण्डौ नेपाल पुलिस क्लबमा चैत १५ र १६ गते दुई दिने 'रंग मिथिला:हेरिटेज एण्ड कल्चरल फेस्टिभल' आयोजना हुने भएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Rang Mithila Heritage & Cultural Festival posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share