31/12/2025
#रंग दर्पण म्युजिक अवार्डको दोस्रो सेसनको श्रीगणेश गर्दै आजदेखि आधिकारिक रुपमा फारम खुला गरिएको जानकारी गराउदै गीत संगीत क्षेत्रका सम्पूर्ण स्रस्टा/ सर्जक, गायक/गायिका ,अग्रज/अनुज कलाकार लगाएत सम्बन्धित सबैलाइ फारम भरी कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद। 🌹🙏🌹
सम्पर्क कार्यलय
सामाखुसी २६ रेहडन पुल काठमान्डौ
सम्पर्क - 9823238796