01/12/2024
सिराहा - मधुमनी (भारत) बरियारपती - लड्निया भन्सार मा कार्यरत जवान ४-५ जना गस्ती समय एक गाडी द्वारा १जना जवान लाई कुचेलिएर जान गएका हुन् ।
स्थानीय का भनाइ अनुसार दुर्घटना होइन जानीबुझी हत्या भ्येका हुन भन्दै सिराहा सदरमुकाम नरहा मा सडक अवरुद्ध गरिएका हुन लगायत अझ सम्म गाडी र चालक समातिएका होइनन भन्दै जनाक्रोसित भएका छन्