VirtueStar International Pvt.Ltd

VirtueStar International Pvt.Ltd VirtueStar Intl provides event management,Corporate development and parenting training program,RJ/VJ/MC/Public Speaking/

भाषण तथा उद्घोषणकला सम्बन्धी  तालिम तथा कार्यशाला १. भाषणको लागि ध्यानको अभ्यास भाषण तथा उद्घोषणकला सम्बन्धी  तालिम तथा ...
25/04/2026

भाषण तथा उद्घोषणकला सम्बन्धी तालिम तथा कार्यशाला

१. भाषणको लागि ध्यानको अभ्यास भाषण तथा उद्घोषणकला सम्बन्धी तालिम तथा कार्यशाला
२.भाषण सम्बन्धि बिस्तृत ज्ञान तथा नियमित पर्याप्त अभ्यास
३.बाक तथा सम्बाद कलामा आध्यात्मिक प्रबिधिको ज्ञान तथा अभ्यास
४.भाषण तथा सान्चार सिपको अभ्यास
५.लक्षित समुदायको विश्लेषण
६.भाषण सम्बन्धी गहन चिन्तन तथा तयारी
७.भाषण तयारी गर्ने विधि
८.दैनिक अभ्यास तथा विश्लेषण
९.नेतृत्व बिकास तथा ब्यक्तित्व बिकास
१०.चिन्तन शैली र समस्या समाधान विधि
११.आवाजमा निखारता को अभ्यास,
१२.अतिथी प्रशिक्षक मार्फत प्रशिक्षण
१३. भबिस्यमा विभिन्न गोष्टि,सेमिनार आदिमा सहभागी हुन सकिने आदि।
साथै सम्बन्धित क्षेत्रमा सफलताको लागि निरन्तर सहयोग तथा समन्वयको लागि संजाल।
त्यसैले समयमै स्व बिकासमा तन्मयका साथ बिभिन्न क्षेत्रमा अब्बलता प्राप्त गर्न सहभागी हुनुहोस।हामी तपाईंको सहायक बनिदिने छौ।
सिट सिमित छ चाडै सम्पर्क गर्नु होला।

नव वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।
13/04/2026

नव वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु।

भाषण तथा उद्घोषणकला सम्बन्धी  तालिम तथा कार्यशाला मा विशेष छुटका साथ नयाँ कक्षा सन्चालन १. भाषणको लागि ध्यानको अभ्यास भा...
03/04/2026

भाषण तथा उद्घोषणकला सम्बन्धी तालिम तथा कार्यशाला मा विशेष छुटका साथ नयाँ कक्षा सन्चालन

१. भाषणको लागि ध्यानको अभ्यास भाषण तथा उद्घोषणकला सम्बन्धी तालिम तथा कार्यशाला
१. भाषणको लागि ध्यानको अभ्यास
२.भाषण सम्बन्धि बिस्तृत ज्ञान तथा नियमित पर्याप्त अभ्यास
३.बाक तथा सम्बाद कलामा आध्यात्मिक प्रबिधिको ज्ञान तथा अभ्यास
४.भाषण तथा सान्चार सिपको अभ्यास
५.लक्षित समुदायको विश्लेषण
६.भाषण सम्बन्धी गहन चिन्तन तथा तयारी
७.भाषण तयारी गर्ने विधि
८.दैनिक अभ्यास तथा विश्लेषण
९.नेतृत्व बिकास तथा ब्यक्तित्व बिकास
१०.चिन्तन शैली र समस्या समाधान विधि
११.आवाजमा निखारता को अभ्यास,
१२.अतिथी प्रशिक्षक मार्फत प्रशिक्षण
१३.पुर्व प्रशिक्षार्थीको सक्रियता तथा नेतृत्व मार्फत संचालित क्लबमा आवद्ध र भबिस्यमा विभिन्न गोष्टि,सेमिनार आदिमा सहभागी हुन सकिने आदि।
साथै सम्बन्धित क्षेत्रमा सफलताको लागि निरन्तर सहयोग तथा समन्वयको लागि संजाल।
त्यसैले समयमै स्व बिकासमा तन्मयका साथ बिभिन्न क्षेत्रमा अब्बलता प्राप्त गर्न सहभागी हुनुहोस।हामी तपाईंको सहायक बनिदिने छौ।
समय:बिहान:११:००-१:०० बजे सम्म
साझ:२:००-४:०० बजे सम्म
सिट सिमित छ चाडै सम्पर्क गर्नु होला।
नयाँ कक्षा सन्चालन सुरु: २०८३ बैशाख ०२ गते देखि।

फुलपातिको हार्दीक शुभकामना ब्यक्त गर्दछौ।
02/10/2022

फुलपातिको हार्दीक शुभकामना ब्यक्त गर्दछौ।

बिजया दशमी २०७९को उपलक्ष्यमा माता नवदुर्गा भवानीको कृपा,करुणा आशिर्वादले सुख,शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्...
30/09/2022

बिजया दशमी २०७९को उपलक्ष्यमा माता नवदुर्गा भवानीको कृपा,करुणा आशिर्वादले सुख,शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

संविधान दिवसको हार्दिक शुभकामना!
19/09/2022

संविधान दिवसको हार्दिक शुभकामना!

१५ दिने भाषण कलाको कार्यशालाको समापन समारोह को झलक हरु।
12/09/2022

१५ दिने भाषण कलाको कार्यशालाको समापन समारोह को झलक हरु।

इन्द्रजात्राको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
08/09/2022

इन्द्रजात्राको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

"Online Parenting Program""तिमी मलाई असल आमा देउ,म तिमीलाई कुशल राष्ट्र दिनेछु।" -यो भनाइ नेपोलियन बोनापार्टको हो।देश नि...
07/09/2022

"Online Parenting Program"

"तिमी मलाई असल आमा देउ,म तिमीलाई कुशल राष्ट्र दिनेछु।" -यो भनाइ नेपोलियन बोनापार्टको हो।देश निर्माणको पहिलो आधार परिवार हो अनी परिवार निर्माणको आधार त्यो परिवारको आमा।आमा सन्तानको जननी मात्रै नभै सन्तानको निर्मात्री पनि हुन।त्यसैले बोनापार्टले देश निर्माणको भूमिकाको सवालमा उनको ध्यान त्यो देशको आमा तिर इङ्गित गरिएको देखिन्छ।असल सुसंस्कृत अभिभाबकले मात्रै संस्कारवान सन्तान राष्ट्रलाई दिन सक्दछन।त्यसैले अभिभाबक आँफै सन्तानको लागि आफ्नो राष्ट्रको लागि सजग र अग्रसर हुनु पर्दछ।आउनुहोस् परिवारको प्रयोगशालामा आफ्नो सन्तान लाई कसरी संस्कारवान र चरित्रवान बनाउन सकिन्छ खोज गरौ,चिन्तन गरौ अनी अभ्यास गरौ।
कार्यक्रमका बिषयहरु-
१.बाल प्रकृतिको अध्यन
२.बालबालिकाको लागि पन्चरत्न को प्रयोग
३.बाल चरित्र निर्माणमा कथाको भुमिका र अभ्यास
४.सदगुणको बिकास
५.मैत्री,प्रेम,भातृत्व,दया एवं परोपकार भावनाको जागरण
६.बालबालिकाको सर्वाङ्णी बिकासमा अभिभाबक दायित्व एवं भुमिका र साबधानी हरु
७.सन्तानको लागि अभिभावकले ध्यानको(Meditation)प्रयोग
८.बालबालिका को लागि शिक्षा र दिक्षाको अभिभावक योगदान
९.महापुरुष निर्माणमा अभिभावक योगदान र बिश्लेषण
Programme Host-Umesh KC,
(Signature Analyst,Peace Builder,Youth Spiritual Activist,Public Speaking Coach,Motivational Speaker,Most friendly Award,Mr Nepal-2012)

सहभागिताको लागि शुल्क तथा थप जानकारीको लागी मेसेज गर्नु होला शनिबार बिहान ११:००-२:०० सम्म

भाषणकला सम्बम्धी नि:शुल्क वेबिनार यहि आउदो भाद्र:२० गते साझ ७ बजे पछि हजुर पनि सहभागी हुनु होला।
02/09/2022

भाषणकला सम्बम्धी नि:शुल्क वेबिनार यहि आउदो भाद्र:२० गते साझ ७ बजे पछि हजुर पनि सहभागी हुनु होला।

ऋषि पञ्चमीको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
01/09/2022

ऋषि पञ्चमीको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

Address

Lagankhel-6, Lalitupr
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

014601898

Website

Alerts

Be the first to know and let us send you an email when VirtueStar International Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share