13/05/2026
स्कुटर भेटियो साथीहरू
धेरै धेरै धन्यवाद सोह्रखुट्टे प्रहरी ज्यु हरुमा आज बिहान हराएको स्कुटर अहिले रेडन कलेज आगडि भेटाएर राखिदिनु भयकोमा हृदय देखि धन्यवाद। र सबै सथी भाइ हरुलाई पनि धन्यवाद सबैले Post share गरि सहयोग गरिदिनु भएकोमा । 🇳🇵❤️🇺🇸 @शर्मिला श्रेष्ठ HOUSE CREATION इनहाउस सानो मान्छे