Kavresthali Taekwondo Dojang.

Kavresthali Taekwondo Dojang. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavresthali Taekwondo Dojang., Sports Event, Kavresthali, Kathmandu.

हार्दिक बधाई तथा शुभकामना! 🎉काठमाडौँ जिल्ला खेलकुद समितिद्वारा आयोजित १५औँ राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत तेक्वान्दो प्र...
03/07/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉

काठमाडौँ जिल्ला खेलकुद समितिद्वारा आयोजित १५औँ राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Kavresthali Taekwondo Dojang को गौरव बढाउन सफल खेलाडीहरू:

🥇 सुदीप तामाङ (४८ के.जी.) – स्वर्ण पदक
🥇 आदर्श थिङ (५९ के.जी.) – स्वर्ण पदक
🥇 कृतिका थापा मगर (४४ के.जी.) – स्वर्ण पदक
🥉 सरोज तामाङ (व्यक्तिगत पुम्से) – कांस्य पदक

उहाँहरूको उल्लेखनीय उपलब्धिको कदर गर्दै तारकेश्वर नगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौँ। 💐🥋

त्यसैगरी, Kavresthali Taekwondo Dojang का वरिष्ठ प्रशिक्षक प्रबिन खड्गी ज्यूले तारकेश्वर नगरपालिकाको प्रशिक्षकको भूमिकालाई सफलतापूर्वक निर्वाह गर्दै खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कनस्वरूप उहाँलाई पनि नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौँ। उहाँको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानले आगामी दिनहरूमा पनि अझ धेरै सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। 🙏🏅🇳🇵

The First Kaushal School & College Inter-School Kathmandu District-Wide Taekwondo Championship 2083 मा सहभागी भई Kavrest...
29/06/2026

The First Kaushal School & College Inter-School Kathmandu District-Wide Taekwondo Championship 2083 मा सहभागी भई Kavresthali Taekwondo Dojang का खेलाडीहरूले Green Hills School बाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरी २ स्वर्ण🥇, २ रजत🥈 र १ कांस्य🥉 पदक सहित Team Second🥈 स्थान हासिल गर्दै विद्यालय तथा संस्थाको गौरव बढाउनुभएकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

त्यसैगरी, Kavresthali Taekwondo Dojang कै खेलाडी आयु रे (Aayu Ray) ले Praramva World School बाट प्रतिनिधित्व गर्दै Male Kyorugi विधामा प्रथम स्थान🥇 तथा Best Player🏆 को उपाधि हासिल गर्न सफल हुनुभएकोमा विशेष बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौँ। 🥋✨

Angel Heart Secondary School द्वारा आयोजित “1st Angels Heart Taekwondo Thrill Fest Taekwondo Championship 2026” मा Kavre...
22/06/2026

Angel Heart Secondary School द्वारा आयोजित “1st Angels Heart Taekwondo Thrill Fest Taekwondo Championship 2026” मा Kavresthali Taekwondo Dojang का खेलाडीहरूले गैर-आधिकारिक (Non-Official) विधामा Team First 🥇 तथा आधिकारिक (Official) विधामा Team Second 🥈 स्थान हासिल गर्दै उल्लेखनीय प्रदर्शन गरेका छन्। साथै, Official Weight Category अन्तर्गत ४ स्वर्ण 🥇, ३ रजत 🥈 तथा १ कास्य 🥉 पदक हासिल गर्दै संस्थाको गौरव अझ उचो बनाउन सफल भएकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
साथै, खेलाडीहरूको सफलतामा निरन्तर सहयोग, मार्गदर्शन तथा नेतृत्व प्रदान गर्नुहुने प्रशिक्षक तथा आधिकारिक टोलीप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं।
भविष्यमा पनि यस्तै उत्कृष्ट उपलब्धि हासिल गर्दै अझ सफलताको शिखरतर्फ अघि बढिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
🥋🏆🎉🎊🇳🇵

08/03/2026

Kick. Focus. Repeat.🦵🔥

Congratulations🥋Dear Fighter👊 For Successfully Completed 2nd DAN Grading Examination Date:2082.11.16
01/03/2026

Congratulations🥋Dear Fighter👊 For Successfully Completed 2nd DAN Grading Examination
Date:2082.11.16

22/02/2026

Mt. Everest International Taekwondo Championship – 2026
🥋 Weight Category: 44 kg
🥇 Gold Medal Winner
🎉 Congratulations to Kritika Thapa Magar

4th Mt. Everest International Taekwondo Championship – 2026🥋 Weight Category: 44 kg🥇 Gold Medal Winner🎉 Congratulations ...
21/02/2026

4th Mt. Everest International Taekwondo Championship – 2026
🥋 Weight Category: 44 kg
🥇 Gold Medal Winner
🎉 Congratulations to Kritika Thapa Magar for securing the Gold Medal in the 44 kg weight category at the prestigious 4th Mt. Everest International Taekwondo Championship.

Address

Kavresthali
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+61405850946

Website

Alerts

Be the first to know and let us send you an email when Kavresthali Taekwondo Dojang. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavresthali Taekwondo Dojang.:

Shortcuts

Share

Category