श्री सोभान स्मृति युवा क्लब दुर्गा थलि ७ दौला बझाङ

  • Home
  • श्री सोभान स्मृति युवा क्लब दुर्गा थलि ७ दौला बझाङ

श्री सोभान स्मृति युवा क्लब दुर्गा थलि ७ दौला बझाङ Cricket Club From Bajhang Durgathali 7

Congratulations 👏🎉 Himal Daulyal
29/08/2026

Congratulations 👏🎉 Himal Daulyal

WELCOME TO THE EMPIRE, HIMAL DAULYAL🎉

Following yesterday’s Talent Hunt, Butwal Empire is proud to announce the selection of Himal Daulyal, a young and dynamic batsman selected to strengthen our squad for Indoor Super League Season 2.

New talent. Fresh energy. One Empire. 👑🔥

नाैविस क्षेत्रकाे ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेकाे "बिर्सति मेला" काे सम्पुर्णमा चुले निम्ताे🙏💐💝बिर्सति मे...
25/08/2026

नाैविस क्षेत्रकाे ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेकाे "बिर्सति मेला" काे सम्पुर्णमा चुले निम्ताे🙏💐💝
बिर्सति मेला सफल पार्न सम्पुर्ण नाैविस वासिले आआफ्नाे ठाउँबाट सकरात्मक भुमिका निर्भाह गराै🙏

🏏🙏 हाम्रा आदरणीय अभिभावक स्व. मनविर दौल्याल र स्व. जगन दौल्यालज्यूको पवित्र सम्झनामा आयोजित क्रिकेट प्रतियोगिता चाँडै हु...
24/08/2026

🏏🙏 हाम्रा आदरणीय अभिभावक स्व. मनविर दौल्याल र स्व. जगन दौल्यालज्यूको पवित्र सम्झनामा आयोजित क्रिकेट प्रतियोगिता चाँडै हुँदैछ। उहाँहरूको योगदान, मार्गदर्शन र प्रेरणालाई सम्मान गर्दै खेलमार्फत एकता, भाइचारा र प्रतिभाको विकास गर्ने हाम्रो प्रयासमा साथ दिनुहोस्। Coming Soon...!

  #हार्दिक आभार तथा शुभकामना 🎉हाम्रो यश श्री शोभान स्मृति युवा क्लब प्रति सदैव माया, विश्वास र अपनत्व राख्नुहुने विशाल द...
23/08/2026


#हार्दिक आभार तथा शुभकामना 🎉
हाम्रो यश श्री शोभान स्मृति युवा क्लब प्रति सदैव माया, विश्वास र अपनत्व राख्नुहुने विशाल दाैल्याल ज्यूले क्लबलाई रु २००० (दुई हजार) सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सहयोगको रकमभन्दा पनि सहयोग गर्ने मन ठूलो हुन्छ। तपाईंको यो साथ, सद्भाव र विश्वासले क्लबलाई अझ सक्रिय र ऊर्जावान बन्न प्रेरणा दिएको छ।
हजुरको जीवनमा सधैं सुख, शान्ति, प्रगति र सफलता छाओस् भन्ने शुभकामना व्यक्त गर्दै पुनः हार्दिक धन्यवाद। 🙏❤️

  #हार्दिक आभार तथा धन्यवाद ।हाम्रो यश श्री शोभान स्मृति युवा क्लब दौलाका सक्रिय सदस्य ,कन्टेन क्रेटर तथा एक प्रभावशाली ...
21/08/2026


#हार्दिक आभार तथा धन्यवाद ।
हाम्रो यश श्री शोभान स्मृति युवा क्लब दौलाका सक्रिय सदस्य ,कन्टेन क्रेटर तथा एक प्रभावशाली क्रीकेट खेलाडी ,इमान्दार ,अनुशासित तथा सकारात्मक व्यक्तित्व ।
श्री लाेकेन्द्र दाैल्याल (RO Ni G )ज्यू ले हाम्रो यस श्री शोभान स्मृति युवा क्लबको उन्नति ,प्रगती ,समुन्नति तथा क्लबका आगामी गतिविधि साथै कार्यक्रमहरु
लाई सफल बनाउनको लागि रु २८८० ( अठ्ठाईस सय असि) प्रदान गर्नु भएकोमा उहाँलाई हृदयदेखिनै हार्दिक आभार व्यक्त गर्दछौ ।उहाँको उज्ज्वल भविष्य, उन्नति, प्रगति, सुस्वास्थ्य,एवम दीर्घायु तथा जीवनका हरेक क्षेत्रमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏साथै तपाईंले गर्नुभएको योगदानप्रति हाम्रो शोभान स्मृति परिवार सदैव आभारी रहनेछौ 🌿
यसैगरी आगामी दिनहरुमा पनि तपाइँको यस्तै साथ सहयोग र सदभावको अपेक्षा गर्दछौं 🙏धन्यवाद

  #हार्दिक आभार तथा धन्यवादयश श्री शोभान स्मृति युवा क्लब, दौलाको उन्नति, प्रगति तथा आगामी सामाजिक एवं खेलकुद गतिविधिहरू...
21/08/2026


#हार्दिक आभार तथा धन्यवाद

यश श्री शोभान स्मृति युवा क्लब, दौलाको उन्नति, प्रगति तथा आगामी सामाजिक एवं खेलकुद गतिविधिहरूलाई सहयोग पुग्ने उद्देश्यले श्री दान बहादुर दौल्याल ज्यू ले आफ्नाे प्यारि नातिनी प्रियासा दाैल्याल (Priyasha Daulyal) ज्यूकाे तर्फबाट रु. ५,५८३/- (अक्षरेपी पाँच हजार पाँच सय त्रियासी रुपैयाँ ) आर्थिक सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण क्लब परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

क्लबप्रति देखाउनुभएको विश्वास, सम्मान र सहयोगी भावनाले आगामी दिनहरूमा सामाजिक तथा खेलकुद गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न थप ऊर्जा प्रदान गर्नेछ। समाज र समुदायप्रतिको यस्तो सकारात्मक सोच र योगदान वास्तवमै प्रशंसनीय छ।

प्रियासज्यूको उज्ज्वल भविष्य, उत्कृष्ट शैक्षिक प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा जीवनका हरेक क्षेत्रमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, उहाँलाई सदैव प्रेरणा र हौसला प्रदान गर्नुहुने श्री दान बहादुर दौल्यालज्यू तथा सम्पूर्ण परिवारप्रति पनि विशेष सम्मान व्यक्त गर्दछौं।

यश श्री शोभान स्मृति स्पोर्ट्स क्लब परिवार
दौला, बझाङ

  #हार्दीक आभार तथा कृतज्ञता 🙏दुर्गाथली गाउँपालिका -7 दौला बस्ने सदैव खेल र खेलाडिहरुप्रती सकारात्मक सोच र सदभाव राख्ने ...
20/08/2026


#हार्दीक आभार तथा कृतज्ञता 🙏
दुर्गाथली गाउँपालिका -7 दौला बस्ने सदैव खेल र खेलाडिहरुप्रती सकारात्मक सोच र सदभाव राख्ने समाजसेवी ,बुद्धिजीवी,प्रभावसाली व्यक्तित्व आदरणीय
वकिल थापा ज्यु ले हाम्रो यस श्री शोभान स्मृति स्पोर्ट्स क्लब दौलाको उन्नति ,प्रगती,समुन्नति तथा चौतर्फी सफलताको लागि साथै आगामी कार्यक्रमहरु तथा गतिविधिहरुलाइ सफल बनाउनको लागि रु 1050 (अक्षररुपी रु एक हजार पचास) प्रदान गर्नु भएकोमा तपाइँलाई हृदयदेखिनै हार्दिक आभार व्यक्त गर्दछौ🙏तपाईले गर्नु भएको योगदानप्रती शोभान स्मृति परिवार सदैव आभारी रहनेछौ🌿
तपाइँको यो अमुल्य एवम सकारात्मक सहयोगले हामिलाइ थप उर्जा र हौसला मिलेको छ 🌿
यसैगरी आगामी दिनहरुमा पनि यस्तै साथ सहयोग र सदभावको अपेक्षा गर्दछौ 🙏

  #हार्दिक आभार तथा धन्यवाद हाम्रो यश श्री शोभान स्मृति स्पोर्ट्स क्लब दौलाका सक्रिय सदस्य तथा एक प्रभावशाली क्रीकेट  खे...
20/08/2026


#हार्दिक आभार तथा धन्यवाद
हाम्रो यश श्री शोभान स्मृति स्पोर्ट्स क्लब दौलाका सक्रिय सदस्य तथा एक प्रभावशाली क्रीकेट खेलाडी ,इमान्दार ,अनुशासित तथा सकारात्मक व्यक्तित्व
श्री Naradh Daulyal Xettri (नारद दौल्याल )ज्यु ले हाम्रो यस श्री शोभान स्मृति स्पोर्ट्स क्लबको उन्नति ,प्रगती ,
समुन्नति तथा क्लबका आगामी गतिविधि साथै कार्यक्रमहरु
लाई सफल बनाउनको लागि रु २४०० ( अक्षररुपी रु दुई हजार चार सय) प्रदान गर्नु भएकोमा उहाँलाई हृदयदेखिनै हार्दिक आभार व्यक्त गर्दछौ 🙏साथै तपाईंले गर्नुभएको योगदानप्रति हाम्रो शोभान स्मृति परिवार सदैव आभारी रहनेछौ 🌿
यसैगरी आगामी दिनहरुमा पनि तपाइँको यस्तै साथ सहयोग र सदभावको अपेक्षा गर्दछौं 🙏धन्यवाद

सम्पुर्ण खेल पेर्मि हरुलाई चुले निम्ताे🙏💐
18/08/2026

सम्पुर्ण खेल पेर्मि हरुलाई चुले निम्ताे🙏💐

वडा दशै तथा सुभ दिपावली २०८३ सालको को सुखद उपलक्ष्यमा जनचेतना युवा समाज जाफ्रीको आयोजनामा "जनचेतना कप २०८३" को चौथो संस्करण जिल्ला स्तरिय खुला पुरुष क्रीकेट प्रतियोगिताको आयोजना गरेको हुदाँ आ- आफ्नो टिम ल्याई प्रतियोगितामा अनुशासन पुर्वक सहभागी हुन जिल्ला स्थित सम्पुर्ण क्रीकेट खेलाडी संघ,सस्था,क्लबहरुलाई जानकारीका साथ यो सूचना प्रकाशित गरिन्छ ।


#२०८३


दुर्गाथली जनचेतना युवा समाज जाफ्री,बझाङ

 हार्दिक धन्यवाद!श्री सुरज दाैल्याल ज्युशाेभान स्मृति क्लबलाई रु. ५१०५ आर्थिक सहयोग प्रदान गरी क्लबका गतिविधिहरूलाई सफल ...
11/08/2026


हार्दिक धन्यवाद!
श्री सुरज दाैल्याल ज्यु
शाेभान स्मृति क्लबलाई रु. ५१०५ आर्थिक सहयोग प्रदान गरी क्लबका गतिविधिहरूलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं। तपाईंको सहयोग, सद्भाव र विश्वासले हामीलाई अझ उत्साहित र जिम्मेवार बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछौं।
धन्यवाद! शाेभान स्मृति क्लब परिवार

Address


Website

Alerts

Be the first to know and let us send you an email when श्री सोभान स्मृति युवा क्लब दुर्गा थलि ७ दौला बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Event/venue?

Share