Laxmi Lube Oil

Laxmi Lube Oil Laxmi Lube Oil Pvt Ltd is an authorized distributor of TotalEnergies Lubricant for Nepal.

NADA Auto Show 2026 - तेस्रो दिनको झलक! 🚗🏍️✨तपाईं पनि आउनुहोस्, भेटौँ Hall 1, Stall K15 मा! 🙌     **eOil
27/08/2026

NADA Auto Show 2026 - तेस्रो दिनको झलक! 🚗🏍️✨

तपाईं पनि आउनुहोस्, भेटौँ Hall 1, Stall K15 मा! 🙌

**eOil

तपाईंको कारको इन्जिनमा कुन Engine Oil प्रयोग गर्नुहुन्छ? 👇🚗सही Engine Oil ले इन्जिनलाई आवश्यक lubrication र protection प...
27/08/2026

तपाईंको कारको इन्जिनमा कुन Engine Oil प्रयोग गर्नुहुन्छ? 👇🚗

सही Engine Oil ले इन्जिनलाई आवश्यक lubrication र protection प्रदान गर्न मद्दत गर्छ। त्यसैले अनुमानको भरमा होइन, आफ्नो गाडीको आवश्यकता र recommended specification अनुसार सही विकल्प छान्नुहोस्।

𝐓𝐨𝐭𝐚𝐥𝐄𝐧𝐞𝐫𝐠𝐢𝐞𝐬 𝐐𝐮𝐚𝐫𝐭𝐳 𝟗𝟎𝟎𝟎 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐆𝐅𝟕 आधुनिक इन्जिनका लागि उच्चस्तरीय performance र protection को लागि डिजाइन गरिएको।

💬 Comment मा लेख्नुहोस्: तपाईंको कारमा कुन Engine Oil प्रयोग गर्नुहुन्छ?

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

**eOil

यस कठिन परिस्थितिमा प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता। 🙏राहत तथा उद्धार कार्यमा खटिनु भएक...
27/08/2026

यस कठिन परिस्थितिमा प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता। 🙏

राहत तथा उद्धार कार्यमा खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक सम्मान र धन्यवाद।

प्रभावित सबैमा हिम्मत, आशा र पुनः नयाँ सुरुवात गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं।

हामी सँगै छौं।

**eOil

NADA Auto Show 2026 – दोस्रो दिनको झलक! 🚗🏍️✨आज पनि हाम्रो TotalEnergies Lubricants Stall मा तपाईंहरूको उत्साहपूर्ण उपस्थ...
26/08/2026

NADA Auto Show 2026 – दोस्रो दिनको झलक! 🚗🏍️✨

आज पनि हाम्रो TotalEnergies Lubricants Stall मा तपाईंहरूको उत्साहपूर्ण उपस्थितिले हामीलाई थप ऊर्जा दिएको छ।

तपाईं पनि आउनुहोस्, भेटौँ Hall 1, Stall K15 मा! 🙌

**eOil

NADA Auto Show 2026 आजबाट सुरु! 🚗🏍️🚛TotalEnergies Lubricants को उत्कृष्ट संसार अनुभव गर्न हामी तपाईंलाई हार्दिक निमन्त्र...
25/08/2026

NADA Auto Show 2026 आजबाट सुरु! 🚗🏍️🚛

TotalEnergies Lubricants को उत्कृष्ट संसार अनुभव गर्न हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।

मोटरसाइकल, कारदेखि व्यावसायिक सवारीसाधनसम्मका लागि उपयुक्त Hi-Perf, Quartz र Rubia लगायतका लुब्रिकेन्ट समाधानहरूबारे जानकारी लिनुहोस्।

📍 हामीलाई भेट्नुहोस्: Hall 1, Stall K15
📌 भृकुटीमण्डप, काठमाडौं
🕥 समय: बिहान १०:३० देखि साँझ ६:३० बजेसम्म

हाम्रो Stall मा आउनुहोस् र TotalEnergies Lubricants को संसारसँग नजिकबाट परिचित हुनुहोस्!

**eOil

Experience the Power of Performance at NADA Auto Show 2026! 🚗🏍️🚛TotalEnergies Lubricants is ready to welcome you at the ...
20/08/2026

Experience the Power of Performance at NADA Auto Show 2026! 🚗🏍️🚛

TotalEnergies Lubricants is ready to welcome you at the 18th NADA Auto Show 2026 – The Golden Jubilee Edition.

From powerful motorcycles and everyday passenger cars to demanding commercial vehicles, discover the right lubricant solutions for every journey.

🏍️ Hi-Perf – For motorcycle performance
🚗 Quartz – For passenger car engine protection
🚛 Rubia – For demanding commercial vehicles

📍 Hall 1, Stall K15, Bhrikutimandap, Kathmandu
📅 Bhadra 09–14, 2083 | August 25–30, 2026
⏰ 10:30 AM – 6:30 PM

Visit us and explore the world of TotalEnergies Lubricants.

**eOil **eOil

A warm welcome to the esteemed leadership team from TotalEnergies Marketing India Pvt. Ltd. 🇮🇳🤝🇳🇵It was a pleasure welco...
19/08/2026

A warm welcome to the esteemed leadership team from TotalEnergies Marketing India Pvt. Ltd. 🇮🇳🤝🇳🇵

It was a pleasure welcoming Mr. Viken Najarian, CEO & ED – Automotive Lubricants, along with the distinguished delegation to Laxmi L**e Oil, a subsidiary of Laxmi Group.

We truly value the trust, guidance, and partnership that continue to strengthen the TotalEnergies Lubricants journey in Nepal.

𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐠𝐫𝐨𝐰𝐢𝐧𝐠 𝐬𝐭𝐫𝐨𝐧𝐠𝐞𝐫. 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐦𝐨𝐯𝐢𝐧𝐠 𝐟𝐨𝐫𝐰𝐚𝐫𝐝.

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

मूड जस्तोसुकै होस्, राइडको सुरुवात सही इन्जिन आयलबाट गरौँ। 🏍️🔥तपाईंको बाइकले हरेक दिन धुलो, ट्राफिक, लामो राइड र कठिन बा...
19/08/2026

मूड जस्तोसुकै होस्, राइडको सुरुवात सही इन्जिन आयलबाट गरौँ। 🏍️🔥

तपाईंको बाइकले हरेक दिन धुलो, ट्राफिक, लामो राइड र कठिन बाटो सामना गर्छ। त्यसैले इन्जिन सुरक्षामा सम्झौता किन गर्ने?

TotalEnergies Hi-Perf 4T 300 IN — बाइकको इन्जिनका लागि भरपर्दो lubrication र protection को साथ, हरेक राइडलाई अझ confident बनाउने रोजाइ।

🛠️ सही इन्जिन आयल छान्नुहोस्।
🏍️ राइडलाई निरन्तरता दिनुहोस्।

इन्जिन सुरक्षामा सम्झौता नगरौँ।

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

**eOil

🐍 नाग पञ्चमीको शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको हार्दिक शुभकामना। 🙏🌿
17/08/2026

🐍 नाग पञ्चमीको शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको हार्दिक शुभकामना। 🙏🌿

हरेक बाटोमा भरपर्दो इन्जिन सुरक्षा, हरेक यात्रामा उत्कृष्ट प्रदर्शन। 🚗TotalEnergies Quartz — तपाईंको इन्जिनका लागि उत्कृ...
16/08/2026

हरेक बाटोमा भरपर्दो इन्जिन सुरक्षा, हरेक यात्रामा उत्कृष्ट प्रदर्शन। 🚗

TotalEnergies Quartz — तपाईंको इन्जिनका लागि उत्कृष्ट सुरक्षा र सहज प्रदर्शन।

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

**eOil

Address

Kathmandu

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779802369335

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Lube Oil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share