Nepali cricket news

Nepali cricket news in this page we gets news about sports

आज Ipl को पहिलो खेलमा CSK Vs Rcb भिड्न्दै छ्न हजुरहरु कस्लाइ सपोर्ट गर्दै हुनुन्छRcb ❣️Csk 💛
22/03/2024

आज Ipl को पहिलो खेलमा CSK Vs Rcb भिड्न्दै छ्न हजुरहरु कस्लाइ सपोर्ट गर्दै हुनुन्छ
Rcb ❣️
Csk 💛

22/03/2024
22/03/2024
Player of the match saugat dhakal 3 over 1 maiden 22 runs and 4 wickets
22/03/2024

Player of the match saugat dhakal 3 over 1 maiden 22 runs and 4 wickets

22/03/2024

आयरल्यान्ड वुल्भ्स भ्रमणको लाईभ एक्सन स्पोर्टसमा

, २०८० चैत्र ९, शुक्रबार १५:३९



काठमाडौं । आयरल्यान्ड वुल्भ्स र नेपालविच हुने क्रिकेट प्रतियोगिताका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने छ ।

नेपाल को राष्ट्रिय टोली गुजरात र बडोरासॅंग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।
त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।

त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सवै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

21/03/2024

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भरतपुर मेयर्स ११ ले विजयी भएको छ ।

बागमती प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्दै भरतपुरले विजयी सुरुआत गरेको हो ।

निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ थालेको बागमती निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४४ रनमा सेमेटियो । ७ छक्का र ६ चौकासहित ५७ बलमा सर्वाधिक ८८ रन जोडेका ओपनर सुभ कंसकार गौतम केसीको बलमा बोल्ड हुँदै पेभिलियन फर्किए ।

छैटौं विकेटको रुपमा उनी आउट हुँदा टिमको स्कोर १ सय ३१ रन थियो । त्यसपछि दबाबमा परेको बागमतीले लक्ष्य पूरा गर्न सकेन । बागमतीमाथि जित निकाल्नेक्रममा सौगात ढकालले ३, दिपेश श्रेष्ठले २ तथा गौतम केसीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५२ रनको योगफल तयार पार्यो । ७६ रन जोड्दा ६ विकेट गुमाएर दबाबमा परेको भरतपुरका लागि कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले सातौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

१५ बल खेल्दै ४ छक्का र १ चौकाको मद्धतमा ३३ रन बनाउदै गौतम रामनरेश गिरीको बलमा बोल्ड भए । २३ बलमा २ छक्का र २ चौका प्रहार गरेका दिपेश सुमन सुनुवारको बलमा बोल्ड भए ।

बलिङमा रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ तथा मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान १ विकेट लिए । ३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ४ विकेट लिएका सौगात ढकाल खेलको प्लेयर अफ द म्याच बने ।

5 Days to go.....
20/03/2024

5 Days to go.....

Major changes in the squad as Aarif Sheikh, Lokesh Bam, Sagar Dhakal, Binod Bhandari, and Rashid Khan miss out on select...
20/03/2024

Major changes in the squad as Aarif Sheikh, Lokesh Bam, Sagar Dhakal, Binod Bhandari, and Rashid Khan miss out on selection. Instead, Anil Sah, Kushal Malla, Dipendra Airee, Lalit Rajbanshi, and Aasif Sheikh have been drafted into the squad for the upcoming 2-match T20 series against Baroda and Gujarat in the Friendship Cup.

Critics are already buzzing with discussions about these changes. What do you think about the new lineup?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ICC - International Cricket Council  आईसिसि) अध्यक्ष ग्रेग बार्कले र नेपाल सरकारका मानन...
20/03/2024

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ICC - International Cricket Council आईसिसि) अध्यक्ष ग्रेग बार्कले र नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री श्री बिराज भक्त श्रेष्ठ बिच भेटघाट सम्पन्न भएको छ |

ICC - International Cricket Council Chairman Mr. Greg Barclay immerses himself in the heart of Nepal's cricketing spirit...
19/03/2024

ICC - International Cricket Council Chairman Mr. Greg Barclay immerses himself in the heart of Nepal's cricketing spirit as he delves into discussions on cricket's growth and development with CAN Board Members today, inspecting the TU and Mulpani International Cricket Grounds, paving the way for future advancements of Nepal Cricket. 🌟🏏

| | |

Announcing a pool of 40 Men for the preparation of Nepal ‘A’ team for the upcoming Nepal ‘A’ vs Ireland Wolves Series.🇳🇵...
19/03/2024

Announcing a pool of 40 Men for the preparation of Nepal ‘A’ team for the upcoming Nepal ‘A’ vs Ireland Wolves Series.🇳🇵🇳🇵🇳🇵

हार्दिक बधाई 🇳🇵 🎉🎉यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी
18/10/2023

हार्दिक बधाई 🇳🇵 🎉🎉

यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी

Address

Kathmandu

Telephone

+9779846345050

Website

Alerts

Be the first to know and let us send you an email when Nepali cricket news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category