Newa Tajilaji : नेवा तजिलजि

Newa Tajilaji : नेवा तजिलजि Welcome to this page. DM us for sharing your newari culture, Jatra, places etc. photos/videos. Jheegu newa tajilaji
jheegu mhasika
(1)

22/08/2026

The Golden Temple ~ Hiranya Varna Mahavihar (Buddhist Monastery)🙏

जय श्री गणेश 🙏आज शनिबारको दिन सबैको शुभ रहोस् ।
22/08/2026

जय श्री गणेश 🙏
आज शनिबारको दिन सबैको शुभ रहोस् ।

नेवारीमा गुँला: गा त्रयोदशीको दिन मनाइने जुगः जात्रामा बोसिगां धिमे सॅंगै ल्होंःखाको लाखे नाच्दै गर्दाको तस्बिर ।       ...
21/08/2026

नेवारीमा गुँला: गा त्रयोदशीको दिन मनाइने जुगः जात्रामा बोसिगां धिमे सॅंगै ल्होंःखाको लाखे नाच्दै गर्दाको तस्बिर ।

  उमा महेश्वर मन्दिर कीर्तिपुरलाई परिभाषित गर्ने लगभग बदाम आकारको पहाडको उत्तरपश्चिम तर्फ अवस्थित छ। यो एक सुन्दर तीन तल...
21/08/2026

उमा महेश्वर मन्दिर कीर्तिपुरलाई परिभाषित गर्ने लगभग बदाम आकारको पहाडको उत्तरपश्चिम तर्फ अवस्थित छ। यो एक सुन्दर तीन तल्ले संरचना हो जहाँबाट काठमाडौं उपत्यका र वरपरका पहाडहरूको राम्रो दृश्य देखिन्छ। मन्दिरको नाम यसको केन्द्रमा रहेको ढुङ्गाको प्रतिमाबाट आएको हो, जसमा उमा महेश्वर मुद्राका शिव र उनकी पत्नी पार्वतीलाई चित्रण गरिएको छ, जसमा शिवले खुट्टा काटेर बसेका छन् र आफ्नी पत्नी उमा (पार्वती) लाई अँगालो हालेका छन्। यो प्रतिमालाई कहिलेकाहीं भवानी शंकरको रूपमा पनि चिनिन्छ, जसले मन्दिरको लागि वैकल्पिक नामको सुझाव दिन्छ, जसले कहिल्यै लोकप्रियता हासिल गरेन।🙏

 # # # हार्दिक श्रद्धाञ्जलीनेपाली साहित्य र गीत–संगीतका क्षेत्रमा आफ्नो अमूल्य योगदान पुर्‍याउनुभएका प्रख्यात कवि तथा गी...
18/08/2026

# # # हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्य र गीत–संगीतका क्षेत्रमा आफ्नो अमूल्य योगदान पुर्‍याउनुभएका प्रख्यात कवि तथा गीतकार **दुर्गालाल श्रेष्ठज्यू**को निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँका सिर्जनाहरूले नेपाली भाषा, साहित्य, संस्कृति र समाजलाई सदैव समृद्ध बनाइरहनेछन्।

यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्दछु।

**उहाँका अमर सिर्जना र योगदान सधैँ हाम्रो स्मृतिमा जीवित रहनेछन्।
भावपूर्ण श्रद्धाञ्जली। 🕯️🙏**

आज जानु भयो त कीर्तिपूर बाघभैरव आजुको जात्रा हेर्न ? जय श्री बाघभैरव आजु 🙏😍
17/08/2026

आज जानु भयो त कीर्तिपूर बाघभैरव आजुको जात्रा हेर्न ?
जय श्री बाघभैरव आजु 🙏😍

17/08/2026

बाघभैरव जात्रा शुभआरम्भ(सुरु) भयो ।
This is all about today. Bagbhairav Jatra starts.
जय श्री बाघभैरव आजु 🙏😍

17/08/2026

आज बाघभैरव जात्रा हेर्न जाने होइन त !
जय श्री बाघभैरव आजु 🙏

सबैको साथ सहयोगका कारण हराएको सानो नानी भेटिएको छ।धन्यवाद ।
16/08/2026

सबैको साथ सहयोगका कारण हराएको सानो नानी भेटिएको छ।
धन्यवाद ।

वालिका हराएको सुचना!!!

हिजो मिति २०८३/०४/३० गते शनिवारका दिन चन्द्रागिरि नगरपालिका वडा न ९ खुसीखुसी चोकवाट ६ः३० वजेवाट हराईरहेकी निम्न नाम र वनावट भएकी नानी कही कसैले देखिएमा तल दिएको मोवाइल नं मा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोघ गर्दछौ ।

नाम- यूवानी शाही
वर्ष- १०
शारीरिक वनोट- गोरो
हाइत- अन्दाजी ४ फित
लुगा- निलो जिन्स र पहेलो टि सर्ट - हराएको दिन

सम्पर्क नं - नजिकको प्रहरी चौकी वा
९८४१८२७९८७/९८०८१६७५७६

   वालिका हराएको सुचना!!!हिजो मिति २०८३/०४/३० गते शनिवारका दिन चन्द्रागिरि नगरपालिका वडा न ९ खुसीखुसी चोकवाट ६ः३० वजेवाट...
16/08/2026

वालिका हराएको सुचना!!!

हिजो मिति २०८३/०४/३० गते शनिवारका दिन चन्द्रागिरि नगरपालिका वडा न ९ खुसीखुसी चोकवाट ६ः३० वजेवाट हराईरहेकी निम्न नाम र वनावट भएकी नानी कही कसैले देखिएमा तल दिएको मोवाइल नं मा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोघ गर्दछौ ।

नाम- यूवानी शाही
वर्ष- १०
शारीरिक वनोट- गोरो
हाइत- अन्दाजी ४ फित
लुगा- निलो जिन्स र पहेलो टि सर्ट - हराएको दिन

सम्पर्क नं - नजिकको प्रहरी चौकी वा
९८४१८२७९८७/९८०८१६७५७६

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Newa Tajilaji : नेवा तजिलजि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share