Gazzabko Entertainment

Gazzabko Entertainment Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gazzabko Entertainment, Event, Kalopul, Kathmandu.

गजबको इन्टरटेन्मेन्ट प्रा.ली धनगढी, कैलालीमा अवस्थित एक संस्था हो। २०७३ सालदेखि यस संस्थाले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र समय-समयमा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै तालिम तथा कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

📢 कर्मचारी आवश्यकता 📢हामीलाई Marketing सम्बन्धमा अनुभव भएका इमानदार, लगनशील र मेहनती मार्केटिङ म्यानेजर आवश्यक परेको छ।✅...
02/06/2026

📢 कर्मचारी आवश्यकता 📢
हामीलाई Marketing सम्बन्धमा अनुभव भएका इमानदार, लगनशील र मेहनती मार्केटिङ म्यानेजर आवश्यक परेको छ।

✅ टेलिभिजनका लागि – २ जना
✅ मनोरञ्जनात्मक प्रोग्रामका लागि – २ जना
✅ फार्मेसी एण्ड क्लिनिकका लागि – २ जना

🔹 Part Time / Full Time दुवै व्यवस्था
🔹 शैक्षिक योग्यता: +2 वा सो सरह
🔹 सवारी साधन तथा अनुभवीलाई प्राथमिकता
📍 स्थान: महेन्द्रनगर | धनगढी | लम्की टिकापुर

🏢 Deep Vision Film & Art Academy
📍 धनगढी-३, विशालनगर
📞 9812678910
👉 इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।

🚨 कर्मचारी आवश्यकता 🚨कालोस-एस पब्लिकेसन प्रा.ली. इन्टरटेन्मेन्ट कम्पनीका लागि विभिन्न पदहरूमा कर्मचारी आवश्यकता परेको छ।...
13/05/2026

🚨 कर्मचारी आवश्यकता 🚨

कालोस-एस पब्लिकेसन प्रा.ली. इन्टरटेन्मेन्ट कम्पनीका लागि विभिन्न पदहरूमा कर्मचारी आवश्यकता परेको छ।
दक्ष, इमान्दार, मेहनती तथा लगनशील व्यक्तिहरूलाई हाम्रो टिममा स्वागत छ। ✨

📌 आवश्यक पदहरू:
🔹 रिसेप्सन – १ जना
🔹 मार्केटिङ म्यानेजर – १ जना
🔹 फिल्ड भिजिट – २ जना
🔹 प्रोग्राम कोर्डिनेटर – १ जना

🎓 शैक्षिक योग्यता: +2 वा सोसरह
🛵 सवारी साधन भएको हुनुपर्ने

📍 ठेगाना: धनगढी–३, विशालनगर
(रेडियो धनगढी एफ.एमको छेउमा र सिटी स्कुलको अगाडि)

📞 सम्पर्क नं.:
9800999001
9801038383
9812678910

👉 इच्छुक कर्मचारीहरूले तुरुन्तै सम्पर्क राख्नुहोला।

🔥 सुदूरपश्चिमै पहिलोपटक 🔥अब प्रतिभाले पाउनेछ राष्ट्रिय मञ्च 🎤✨“The Talents Of Nepal” चाँडै कैलाली र कञ्चनपुरको हरेक पालि...
10/05/2026

🔥 सुदूरपश्चिमै पहिलोपटक 🔥

अब प्रतिभाले पाउनेछ राष्ट्रिय मञ्च 🎤✨
“The Talents Of Nepal” चाँडै कैलाली र कञ्चनपुरको हरेक पालिकामा अडिसन लिएर आउँदैछ।

🎭 नृत्य
🎤 गायन
🎬 अभिनय
🎨 चित्रकला
🥋 मार्सल आर्ट
💄 मेकअप
🚴 साइकल स्टन्ट
✨ र तपाईंभित्र रहेको जुनसुकै प्रतिभा!

🏆 प्रथम पुरस्कार नगद रु. २ लाख
🏅 ट्रफी, प्रमाणपत्र तथा थुप्रै गिफ्ट ह्याम्पर

📍 जुनसुकै उमेर समूहका प्रतिभावान व्यक्तिहरू सहभागी हुन सक्नेछन्।

📲 Follow Us:
Facebook | TikTok | Instagram | YouTube
👉 The Talents Of Nepal

📞 सम्पर्क:
9800999001 / 9810138383 / 9812678910

10/05/2026

🎤 Deep Vision Film And Art Academy 🎶

🎵 तपाईंको स्वरलाई दिनुहोस् नयाँ पहिचान!
अब सुरु हुँदैछ Professional Singing & Vocal Class 🎙️

✅ सुर र तालको सही ज्ञान
✅ Vocal Training
✅ Stage Performance Training
✅ Recording Practice
✅ Beginners देखि Advanced सम्म

📍 धनगढी-३, विशालनगर
रेडियो धनगढी एफ.एमको छेउमा

⏰ कक्षा समय:
🕔 साँझ ५ बजेदेखि ६ बजेसम्म
🕕 साँझ ६ बजेदेखि ७ बजेसम्म

📞 विस्तृत जानकारीका लागि:
9800999001, 9812678910

🎶 “आजै सुरु गर्नुहोस् तपाईंको संगीत यात्रा!” ✨

📢 कर्मचारी आवश्यकता 📢🎯 The Talents Of Nepal कार्यक्रम व्यवस्थापन तथा फिल्ड भिजिटको लागि दक्ष, इमान्दार, मेहनती र लगनशील ...
10/05/2026

📢 कर्मचारी आवश्यकता 📢

🎯 The Talents Of Nepal कार्यक्रम व्यवस्थापन तथा फिल्ड भिजिटको लागि दक्ष, इमान्दार, मेहनती र लगनशील कर्मचारीहरू तुरुन्तै आवश्यक परेको छ।

👩 महिला कर्मचारी- ६ जना
👨 पुरुष कर्मचारी- ४ जना

🔹 कार्यक्षेत्र:
✔ फिल्ड भिजिट
✔ प्रोग्राम म्यानेजमेन्ट
✔ प्रोग्राम कोर्डिनेसन
✔ पब्लिक कम्युनिकेसन

📚 आवश्यक योग्यता:
✅ शैक्षिक योग्यता +२ वा सोसरह
✅ आफ्नै सवारी साधन अनिवार्य
✅ अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

📄 आवश्यक कागजातहरू:
• आवेदन फारम
• नागरिकताको फोटोकपी
• २ प्रति हालसालै खिचेको PP Size फोटो
• अनुभव प्रमाणपत्रको फोटोकपी
• शैक्षिक योग्यताको प्रमाणपत्र फोटोकपी

🗓 Interview Date & Time:
📅 वैशाख ३० गते, बुधबार
⏰ दिउँसो १ बजेदेखि

🏢 सम्पर्क कार्यालय:
कालोस-एन पब्लिकेसन प्रा.ली
📍 धनगढी–३, विशालनगर
रेडियो धनगढी एफएमको छेउमा तथा सिटी स्कुलको अगाडि।

📞 सम्पर्क नम्बर:
9800999001 / 9812678910

👉 इच्छुक कर्मचारीहरूले तुरुन्तै सम्पर्क राख्नुहोला।

13/04/2026

तालिम अवधिभित्र सिकेका कलाहरूका बारेमा प्रष्ट पार्दै तथा आफूले सिकेका कुराहरू आदानप्रदान गर्दै।

13/04/2026

यस कार्यक्रम अन्तर्गत उद्घोषण तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष तालिम प्रदान गर्नुहुने प्रशिक्षक श्री प्रेम विवस चन्द।

13/04/2026

तालिम अवधिभित्र सिकेका कलाहरूबारे स्पष्ट पार्दै तथा प्राप्त ज्ञान र सीपहरूको आपसी आदानप्रदान गर्दै।

13/04/2026

अपी विद्या निकेतनका प्रशिक्षकहरू र यस तालिमका प्रशिक्षार्थीले आफूले सिकेका ज्ञान तथा अनुभवहरू प्रस्तुत गर्दै।

13/04/2026

🎵 Music & Singing Trainer 🎵

Mr. Dhirkram Singh
A Passionate & Professional Vocal Trainer

Address

Kalopul
Kathmandu

Telephone

+9779829195195

Website

Alerts

Be the first to know and let us send you an email when Gazzabko Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gazzabko Entertainment:

Share

Category