NBYC-Balbhadra Basti

NBYC-Balbhadra Basti 2081

सम्पूर्ण मा जानकारी गर्दछौ!🙏              विषय : आर्थिक सहयाेग गरिएको बारेमा  महोदय : उपरोक्त सम्बन्धमा  न्यु बिरेन्द्र ...
12/01/2026

सम्पूर्ण मा जानकारी गर्दछौ!🙏
विषय : आर्थिक सहयाेग गरिएको बारेमा
महोदय : उपरोक्त सम्बन्धमा न्यु बिरेन्द्र युवा क्लब ले माघ आयोजना गरी रहेको पुनर्वास पाचौं द फोर्स कप २०८२ लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि पुनर्वास १ निवासी आबिनाश तामाङ्ग ज्यु ले # रु १५५५५आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौँ🙏🙏🙏

सम्पूर्ण मा जानकारी गर्दछौ!🙏              विषय : आर्थिक सहयाेग गरिएको बारेमा  महोदय : उपरोक्त सम्बन्धमा  न्यु बिरेन्द्र ...
10/01/2026

सम्पूर्ण मा जानकारी गर्दछौ!🙏
विषय : आर्थिक सहयाेग गरिएको बारेमा
महोदय : उपरोक्त सम्बन्धमा न्यु बिरेन्द्र युवा क्लब ले माघ आयोजना गरी रहेको पुनर्वास पाचौं द फोर्स कप २०८२ लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि पुनर्वास १ निवासी हाल सर्वियाम कार्यरत श्री लोयेश तामाङ्ग को बुवा ज्यु ले # रु ५५५५आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौँ🙏🙏🙏

21/12/2025
20/12/2025

पाचौं द फोर्स कप को लागि आज मिति २०८२/९/५ बाइट्क

: पाचौं द फोर्स कप को लागि आज मिति २००८२/९/५  गाते छाल फाल बाइट्क
20/12/2025

: पाचौं द फोर्स कप को लागि आज मिति २००८२/९/५ गाते छाल फाल बाइट्क

18/08/2025

आज मिती २०८२-0५-०२ गतेका दिन न्यू बिरेन्द्र युवा क्लबको खेलमैदानको घाँस सरसफाइ कार्यक्रम हुँदै । र अब आउने चाँदी कपको लागि पुर्ब अभ्यास गर्न खेलाडीहरुलाई सजिलो होस भनेर सरसफाइ गरेको केही झलक

Address

Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when NBYC-Balbhadra Basti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category