06/11/2024
दिया देवारी साँस्कृतिक कार्यक्रम २०८१ यही मिति २०८१ कार्तिक १९ गते सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
सहयोगी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि ज्यूहरु, मुख्य प्रायोजक, मुख्य प्रबर्द्धक, प्रायोजक, प्रबर्द्धक, सहयोगी संघसंस्था, सुरक्षा निकाय, ईलाका प्रहरी बौनिया, शसस्त्र प्रहरी बेस क्याम्प बौनिया, सबै कलाकार साथीहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार साथीहरु, क्लबका साथीहरु, सम्पूर्ण सहयोगी व्यापारी ज्यु, जगतपुर गाउँबासी सम्पूर्ण आमाबुवा तथा दाजुभाईहरु, कार्यक्रम प्रति सदभाव देखाउनुहुने सम्पूर्ण महानुभाव ज्यूहरु, सबैलाई एकमुष्ठ रूपमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
कार्यक्रमको दौरानमा कुनै गल्ती कमी कमजोरी भए आगामी दिनमा थप सहयोग सल्लाहको अपेक्षा सहित सबै प्रति आभार प्रकट गर्न चाहन्छौं ।