Youth of Mangsebung

Youth of Mangsebung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth of Mangsebung, Sports Event, Mangsebung, Ilam.

माङसेवुङमा लिग गराउन खेलाडी प्रविन राईको सुझाव
11/03/2026

माङसेवुङमा लिग गराउन खेलाडी प्रविन राईको सुझाव

26/02/2026

Sochera vote halau❤️🙏

26/02/2026
BBClay Bhadra 23 ra 24 ma vayeko andolanko documentry haleko xa hernu vayota?
26/02/2026

BBClay Bhadra 23 ra 24 ma vayeko andolanko documentry haleko xa hernu vayota?

26/02/2026

AI ho hai

Real ma bato ramro xa😂

C- Suresh Limbu
24/02/2026

C- Suresh Limbu

साबित्रा भण्डारी 🗣️✍️ - नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको 'साम्बा'यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि च...
23/02/2026

साबित्रा भण्डारी 🗣️✍️ -

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको 'साम्बा'
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

Neck to Neck battle against giant team 'ENGLAND'❤️Well played RHINOS
08/02/2026

Neck to Neck battle against giant team 'ENGLAND'❤️
Well played RHINOS

venue - Shre Saraswati mavi School night view.
06/02/2026

venue - Shre Saraswati mavi School night view.

शुभयात्रा Dipesh Rai तिमी जहाँ गए पनि हाम्रो माया साथ रहोस्।✈️Youth of Mangsebung   परिवारको तर्फबाट हार्दिक धन्यवाद र उ...
13/01/2026

शुभयात्रा Dipesh Rai तिमी जहाँ गए पनि हाम्रो माया साथ रहोस्।✈️
Youth of Mangsebung परिवारको तर्फबाट हार्दिक धन्यवाद र उज्ज्वल भविष्यको कामना।

माङसेबुङ डाडाको दृश्य ❤️credit to rightful owner❤️
31/12/2025

माङसेबुङ डाडाको दृश्य ❤️

credit to rightful owner❤️

हार्दिक निमन्त्रणा ! सम्पुर्ण  माङसेबुङबासि  महानुभावहरु साथै खेलप्रेमि ज्युहरु हाम्रा शहिदहरुको स्मृतिमा भव्य रूपमा  फु...
15/12/2025

हार्दिक निमन्त्रणा !
सम्पुर्ण माङसेबुङबासि महानुभावहरु साथै खेलप्रेमि ज्युहरु हाम्रा शहिदहरुको स्मृतिमा भव्य रूपमा फुटबल प्रतियोगिता हुने भएको हुँदा उपस्थितिको लागि लुङमेन्दिङ अनुरोध गर्दछौ ।

Address

Mangsebung
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Mangsebung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth of Mangsebung:

Share

Category