Khotang Diktel Halesi International Gold Cup

Khotang Diktel Halesi International Gold Cup Invitational Football Tournament
for Khotang district overall development.

08/03/2024
02/12/2023
04/11/2023
02/11/2023

खोटाङ जिल्ला स्तरिय अन्डर १८ फुटबल प्रतियोगिता यहि मिति २०८०/०८/२७-३० सम्म हुने जानकारी गराँउद छौ।
सम्पुर्ण खेलाडीहरुलाई प्रतियोगिताको तयारी सुरु गर्न अनुरोध गर्दछौ।
आयोजक : खोटाङ फुटबल एकेडेमी बाल बिभाग
संरक्षक : खोटाङ जिल्ला फुटबल संघ
सह आयोजक खोटाङ फुटबल एकेडेमी
सम्पर्क : 9845076198 Sainju RS Roshesh बाल बिभाग प्रमुख

17/10/2023
World Cup 2022
03/11/2022

World Cup 2022

बिभिन्न उमेर समुहलाई लक्क्षित गर्दै यहि मिति २०७९/७/२७ गते खोटाङ फुटबल एकेडेमी को ग्रासरुट कार्यत्रम अन्तरगत “फुटबल सबैक...
03/11/2022

बिभिन्न उमेर समुहलाई लक्क्षित गर्दै
यहि मिति २०७९/७/२७ गते खोटाङ फुटबल एकेडेमी को ग्रासरुट कार्यत्रम अन्तरगत “फुटबल सबैको लागि “ कार्यत्रम मा अन्डर १४,१३,१२,११,१० फुटबल महोत्सब हुने जानकारी गराँउद छौ।
यसै कार्यत्रम बाट कुसल खेलाडी छनोट गरि नियमित प्रशिक्षण पनि गराईने छ।
कृपया दिक्तेल नजिक भएका हरुलाई जानकारी गराईदिन हुन हार्दिक अनुरोध गराँउदछौ।
नियमित प्रशिक्षण कार्यत्रम सन्चालन भईरहेको छ ईच्छुक सबैमा जानकारी गराँदछौ।
रोषेश श्रेष्ठ प्रशिक्षण विभाग प्रमुख

Address

Diktel Bazar

Telephone

+9779862868030

Website

Alerts

Be the first to know and let us send you an email when Khotang Diktel Halesi International Gold Cup posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category