27/01/2026
🏏🔥 SANSKAR CUP 🔥🏏
🌟 Inter School Cricket Tournament 2082
जहाँ विद्यालयस्तरका उत्कृष्ट क्रिकेट प्रतिभा
एकै मैदानमा इतिहास रच्न भेला हुन्छन्… 💥
Sanskar Cup Inter School Cricket Tournament 2082
अनुशासन, संघर्ष, मित्रता र true sportsmanship को प्रतीक हो।
यो केवल प्रतियोगिता होइन—
👉 भविष्यका राष्ट्रिय खेलाडीहरू जन्मिने मञ्च
👉 विद्यालयस्तरीय क्रिकेटको पहिचान
👉 आत्मविश्वास र नेतृत्व विकास गर्ने अवसर
🎯 Tournament Highlights
✔ Pure Inter School Level
✔ Highly competitive & disciplined matches
✔ Young talents को real exposure
✔ Professional & fair management
📣 All schools are warmly invited!
आफ्नो विद्यालयको टिम दर्ता गराउनुहोस्
र Sanskar Cup 2082 मा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउनुहोस् ✨
Date: 2082/12/28 to 2083/01/ 05
📍 Venue: Fapla international cricket ground
Dhangadhi,Kailali
📞 Registration & Details:9858425216
🔥 Play with pride
🔥 Win with honor
🔥 Grow with Sanskar Cup