Salyantar Youth Development Society

Salyantar Youth Development Society A dedicated Nepalese football media company based in Dhading

धरापानीमा भोलि १२औं अनकन्या कप अन्तर्गत हाम्रो SYDS र लालीगुराँस वाईसी आमनेसामने :🎯 स्थान: धरापानी, ज्वालामुखी–७🕙 समय: ब...
20/10/2025

धरापानीमा भोलि १२औं अनकन्या कप अन्तर्गत हाम्रो SYDS र लालीगुराँस वाईसी आमनेसामने :

🎯 स्थान: धरापानी, ज्वालामुखी–७
🕙 समय: बिहान १० बजे

सम्पूर्ण खेलप्रेमी तथा समर्थक महानुभावहरूलाई खेलस्थलमा उपस्थित भई हाम्रो टिमलाई साथ र उत्साह प्रदान गर्न हार्दिक अनुरोध गर्दछौं।
हाम्रो समर्थन, हाम्रो गर्व — SYDS 💪🔥

नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली नेपाल सम्बत तथा छठ २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
01/10/2025

नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली नेपाल सम्बत तथा छठ २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

30/09/2025

FiNal
First Half
SYDS Aayojak 0:0 The Rising Bishalnagar Aarughat

१२ औं वडा कप-२०८२ फुटबल प्रतियोगिताको फाइनल खेल भोलि २ बजे बाट सुरु हुने भएको छ।
30/09/2025

१२ औं वडा कप-२०८२ फुटबल प्रतियोगिताको फाइनल खेल भोलि २ बजे बाट सुरु हुने भएको छ।

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता...
26/09/2025

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमलाई सरल, शान्तिपूर्ण र सभ्य रूपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउनु हुने यस क्लबका सदस्य तथा खेलाडी श्री उत्तम त्रीपाठि र बिमला सिम्खडा ज्यूले रु. 1500/- र एउटा फुटबल सहयोग प्रदान गर्नुभएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँको यस सहयोगले हाम्रो कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन टेवा पुगेको छ । साथै, उहाँको स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हाम्रो शुभकामना प्रकट गर्दछौं।
सल्यानटार युवा विकास समाज परिवार

“१२ औ त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा  कप 7-A SIDE फुटबल प्रतियोगिता -208२ " खेल तालिका :-"बिहान ८ बजे त्रिपुरासुन...
25/09/2025

“१२ औ त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता -208२ "
खेल तालिका :-

"बिहान ८ बजे त्रिपुरासुन्दरी गाउँपालिकाका कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको छ। उक्त खेलमा उपस्थित भएर खेलको आनन्द लिन सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं।"

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता...
25/09/2025

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमलाई सरल, शान्तिपूर्ण र सभ्य रूपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउनु हुने यस क्लबका सस्थापक सदस्य तथा खेलाडी श्री प्रकाश श्रेष्ठ ज्यूले रु. 2,222/- आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँको यस सहयोगले हाम्रो कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन टेवा पुगेको छ । साथै, उहाँको स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हाम्रो शुभकामना प्रकट गर्दछौं।
सल्यानटार युवा विकास समाज परिवार

टिम दर्ता भोलि सम्म मात्रै हुने भएकाले समयमा नै आफ्नो टिम दर्ता गराउनु हुन विनम्र अनुरोध गर्दछौ !सल्यानटार युवा विकास सम...
24/09/2025

टिम दर्ता भोलि सम्म मात्रै हुने भएकाले
समयमा नै आफ्नो टिम दर्ता गराउनु हुन विनम्र अनुरोध गर्दछौ !
सल्यानटार युवा विकास समाज
Salyantar Youth Development Society

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता...
24/09/2025

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमलाई सरल, शान्तिपूर्ण र सभ्य रूपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउनु हुने यस क्लबका सदस्य तथा खेलाडी श्री अनुज गुभाजु ज्यूले रु. ५,०००/- आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँको यस सहयोगले हाम्रो कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन टेवा पुगेको छ । साथै, उहाँको स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हाम्रो शुभकामना प्रकट गर्दछौं।
सल्यानटार युवा विकास समाज परिवार

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता...
24/09/2025

हाम्रो सल्यानटार युवा विकास समाज द्वारा आयोजित १२ औं त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय वडा कप 7-A SIDE फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमलाई सरल, शान्तिपूर्ण र सभ्य रूपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउनु हुने यस क्लबका सदस्य तथा खेलाडीहरु श्री सुजन पाठक, सुबास पाठक, लक्ष्मण पाठक र सुरन पाठक ज्यूले ११ थान फुटबल ड्रेस सहयोग प्रदान गर्नुभएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँको यस सहयोगले हाम्रो कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउन टेवा पुगेको छ । साथै, उहाँको स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हाम्रो शुभकामना प्रकट गर्दछौं।
सल्यानटार युवा विकास समाज परिवार

Address

Salyantar
Dhading
SALYANTAR

Telephone

+9779843018620

Website

Alerts

Be the first to know and let us send you an email when Salyantar Youth Development Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Salyantar Youth Development Society:

Share

Category