धादिङ जिल्ला फुटबल संघ

  • Home
  • Nepal
  • Dhading
  • धादिङ जिल्ला फुटबल संघ

धादिङ जिल्ला फुटबल संघ धादिङ्ग जिल्ला फुटबल संघ ।

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
22/12/2025

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!

यु १४ छात्र,छात्रा अन्तर बिधालय फुटबल प्रतियोगिता २०८२ मा यस धादिङ जिल्ला भित्रका सामुदायिक तथा संस्थागत सम्पूर्ण बिधालय...
29/07/2025

यु १४ छात्र,छात्रा अन्तर बिधालय फुटबल प्रतियोगिता २०८२ मा यस धादिङ जिल्ला भित्रका सामुदायिक तथा संस्थागत सम्पूर्ण बिधालयहरूले जिल्ला फुटबल संघ धादिङसंग सहकार्य गरेर प्रतियोगितामा सहभागी हुन हार्दिक अनुराेध गर्दछाै !! ⚽🏃
धादिङ जिल्ला फुटबल संघ

धादिङ  जिल्ला फुटबल संघले ३ गते गरेको यु १७ जिल्ला छनौटमा तपसिलका खेलाडीहरु प्रदेश छनौटका लागि छनौट भयका छन्। छनौट भएका ...
29/07/2025

धादिङ जिल्ला फुटबल संघले ३ गते गरेको यु १७ जिल्ला छनौटमा तपसिलका खेलाडीहरु प्रदेश छनौटका लागि छनौट भयका छन्। छनौट भएका सम्पूर्ण खेलाडीहरु यहि १५ र १६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा नाबालक प्रमाणपत्र सहित उपस्थित हुनुहोला।
नोट : प्रदेश र केन्द्रीय छनौट खेल्न सम्पूर्ण खर्च खेलाडी स्वयमले गर्नुपर्ने छ।

16/07/2025

धादिङ । अखिल नेपाल फुटबल संघको साउन १० गते भित्र जिल्ला छनोट गराई सक्नु भन्ने परिपत्र अनुसार धादिङ जिल्ला फुटबल स....

नेपाली राष्ट्रिय फुटबल टिम र सिङ्गापुर राष्ट्रिय फुटबल टिम बीच आज भएको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले ३६...
21/03/2025

नेपाली राष्ट्रिय फुटबल टिम र सिङ्गापुर राष्ट्रिय फुटबल टिम बीच आज भएको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले ३६ बर्ष पछि सिङ्गापुर राष्ट्रिय फुटबल टिम माथि विजय हासिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक साथै हामी सम्पूर्ण नेपालीमा हार्दिक बधाई तथा शुभकामना।
ेपाली_फुटबल❤️⚽️

सूचना !!! सूचना !!!! सूचना !!! सूचना   धादिङ जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता कल्ब धुनवेशि युवा समाजले यहि २०८१/पैा...
08/12/2024

सूचना !!! सूचना !!!! सूचना !!! सूचना
धादिङ जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता कल्ब धुनवेशि युवा समाजले यहि २०८१/पैाष महिना हेटौंडामा हुने प्ररदेश स्तरिया फुटबल प्रतियोगितामा भाग लिन जानका लागि खेलाडी छनोट कार्यक्रम राखेको हुदा सम्पूर्ण फुटबल खेलाडीहरुलाई यसै सूचना बाट सुचित गरिन्छ ।
मिति -२०८१/०८/२५ गते
सम्पर्क - हरि लामा 9841657501 धुनवेशि युवा समाज
समय-दिनको १०.०० बजे
स्थान - धुनवेशि खेलमैदान धार्के

अत्यन्त दुखद घटना!मक्वानपुरको सिस्नेरीमा पहिरो दुर्घट्नामा परी  एन्फा एकेडेमीका  ६ जना बाल खेलाडीहरुको दुखद निधन भएकोले ...
29/09/2024

अत्यन्त दुखद घटना!
मक्वानपुरको सिस्नेरीमा पहिरो दुर्घट्नामा परी एन्फा एकेडेमीका ६ जना बाल खेलाडीहरुको दुखद निधन भएकोले अत्यन्त मर्माहत भएकाछौ ।सो दुखद दुर्घटनामा दिवंगत हुनुहुनेहरुप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ साथ़ै शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोकलाई सहन गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ।
धादिङ जिल्ला फूटबल संघ
परिवार ।

यश धादिङ जिल्ला फूटबल संघका सदस्य  पुर्ण गुरुङलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🙏🙏🇳🇵🇳🇵
27/09/2024

यश धादिङ जिल्ला फूटबल संघका सदस्य पुर्ण गुरुङलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🙏🙏🇳🇵🇳🇵

बागमती प्रदेश फुटबल संघका सह-महासचिव तथा सिन्धुली जिल्ला फुटबल संघ पुर्व अध्यक्ष आदरणीय लक्षु देवकोटा ज्युको असमाहिक निध...
14/08/2024

बागमती प्रदेश फुटबल संघका सह-महासचिव तथा सिन्धुली जिल्ला फुटबल संघ पुर्व अध्यक्ष आदरणीय लक्षु देवकोटा ज्युको असमाहिक निधनको खबरले अत्यन्त भएको छौ । यस दुःखद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनि भगवान सँग प्रार्थना गर्दछौ ।

धादिङ जिल्ला फुटबल संध परिवार।

भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि धादिङ  जिल्लामा खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ। गलाैदी खेलमैदानमा शनिब...
30/06/2024

भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि धादिङ जिल्लामा खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ। गलाैदी खेलमैदानमा शनिबार छनौट कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा जिल्ला भरिबाट करिब १०० जना खेलाडीहरूको सहभागिता रहेको थियो। छनौटमा सफल खेलाडीहरूले अब प्रदेश छनोटका लागि धुलिखेल खेल मैदान, काभ्रेमा २०८१/०३/१८ गतेबाट सहभागिता गर्ने छन्।

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when धादिङ जिल्ला फुटबल संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category