JHAPA GOLD CUP

JHAPA GOLD CUP This page is an official page of jhapa gold cup . Sports event with highest follower outside valle
(1)

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना स्वतन्त्रता, समानता र एकताको प्रतीक प्रजातन्त्रलाई सम्मान गर्दै,खेलकुदमार्फत राष्ट्र...
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना
स्वतन्त्रता, समानता र एकताको प्रतीक प्रजातन्त्रलाई सम्मान गर्दै,
खेलकुदमार्फत राष्ट्रिय एकता र उत्साहलाई अझ बलियो बनाऔं ⚽

Jhapa Goldcup सधैं खेलकुद विकास र नेपाली प्रतिभाको पहिचानका लागि प्रतिबद्ध छ।
आउनुहोस्, प्रजातन्त्रको भावना खेलमैदानबाट पनि उजागर गरौं!

#प्रजातन्त्रदिवस ⚽

🎊 ग्याल्पो ल्होछारको हार्दिक शुभकामना 🎊
18/02/2026

🎊 ग्याल्पो ल्होछारको हार्दिक शुभकामना 🎊

हार्दिक धन्यवाद
18/02/2026

हार्दिक धन्यवाद

18/02/2026
17/02/2026

🏆 CHAMPIONS AT LAST! 🏆
Machhindra FC has officially conquered the east! In a thrilling final at the Domalal Rajbansi Stadium, the "White Lions" roared to a 3-1 victory over APF FC to lift the 7th Jhapa Gold Cup for the very first time! 🥇⚽

It was a night of clinical finishing and local pride as a squad powered by Jhapa’s own talent kept the trophy on home soil.

🔥 Match Highlights:

31' – Pradip Budhathoki opens the scoring (Assist: Ayoola Hamzat)

45' – Frank Anoh doubles the lead before the break

82' – APF fights back with a goal from Dipesh Dhimal

83' – Alisson Alijonov seals the deal just 60 seconds later!

💰 The Spoils of Victory:
Machhindra takes home a massive Rs. 15 Lakhs—the biggest prize purse in Nepal this year! 💸 APF finishes as runners-up with Rs. 7.5 Lakhs.

⭐ Individual Honours (Clean Sweep for MFC!):

MVP: Pema Tamang (Wins a Yamaha Motorcycle! 🏍️)

Best Coach: Prabesh Katuwal

Best GK: Bishal Shrestha

Top Scorer: Jonathan Zorilla

Player of the Match: Pradip Budhathoki

It was a night of clinical finishing and local pride as a squad powered by Jhapa's own talent kept the trophy on home soil. of Nepali football! 🇳🇵⚽

17/02/2026
🎉 लक्की ड्र विजेता!खेल हेरेर मात्र होइन, स्कुटर पनि घर लिएर जानुभयो!विजेतालाई बधाई र दुवै टिमलाई उत्कृष्ट प्रदर्शनका लाग...
17/02/2026

🎉 लक्की ड्र विजेता!
खेल हेरेर मात्र होइन, स्कुटर पनि घर लिएर जानुभयो!

विजेतालाई बधाई र दुवै टिमलाई उत्कृष्ट प्रदर्शनका लागि सलाम! 🙌💛

७ औँ झापा गोल्डकप – दिवंगत विनोद बस्नेतको स्मृतिमा

#झापाGoldCup7

17/02/2026

XTREME 7TH JHAPA GOLDCUP || FINAL WHISTLE, FOREVER MEMORIES

MACHHINDRA FC VS APF FC

16/02/2026

🔥 आजको झापा गोल्डकप फाइनल! 🏆

⚽ APF FC 🆚 Machhindra FC
आजको फाइनल म्याच रोमाञ्चक, जोशीला र अविस्मरणीय रह्यो! दुवै टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरु अन्तिम मिनेटसम्म रोमाञ्चमा राखे 🙌⚡

🎯 गोल, पास, बचाउ र जोश—आजको फाइनल साँच्चिकै फुटबल प्रेमीहरुको लागि एक उत्सव जस्तै भयो ❤️⚽

👏 खेलाडी, अफिसियल र समर्थक सबैलाई धन्यवाद, तपाईंहरुको साथले फाइनल अझ विशेष बनायो!

⚽🇳🇵

गौरवको शिखर उपलब्धि! 🌟🏆🏆 जर्सी नम्बर १८ – पेमा तामाङ (मच्छिन्द्र फुटबल क्लब) – सातौं झापा गोल्डकपका MVP 🏆जर्सी नम्बर १८ ...
16/02/2026

गौरवको शिखर उपलब्धि! 🌟🏆

🏆 जर्सी नम्बर १८ – पेमा तामाङ (मच्छिन्द्र फुटबल क्लब) – सातौं झापा गोल्डकपका MVP 🏆

जर्सी नम्बर १८ ले प्रतियोगिताभर देखाएको उत्कृष्ट प्रदर्शन, नेतृत्व र समर्पण साँच्चै प्रेरणादायी रह्यो। टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्दै “Most Valuable Player (MVP)” उपाधि जित्नु भएकोमा हार्दिक बधाई! 👏⚽🔥

तपाईंको मेहनत र प्रतिबद्धताले मैदानमा विशेष छाप छोडेको छ। आगामी यात्राका लागि अझ धेरै सफलताको शुभकामना! 💪✨

Address

Atithi Sadan Birtamod
Birtamod

Alerts

Be the first to know and let us send you an email when JHAPA GOLD CUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JHAPA GOLD CUP:

Share

Category