01/07/2026
“बिल्ड नेपाल एक्स्पो २०२६” "𝐁𝐮𝐢𝐥𝐝 𝐍𝐞𝐩𝐚𝐥 𝐄𝐱𝐩𝐨 𝟐𝟎𝟐𝟔"🏚️
“निर्माणको महाकुम्भ, घर बनाउने मेलाको ऐतिहासिक सफलतापछि”
“अब फेरि एकपटक, घर निर्माण, डिजाइन, प्रविधि र सम्पत्ति व्यवस्थापनको सबैभन्दा ठूलो उत्सव…”
Aceone Homes तथा V-Group सगौरव प्रस्तुत गर्दछ
“Build Nepal Expo 2026”
📅मितिः मंसिर १०, ११ र १२ गते
📍स्थानः चितवन उद्योग संघ प्रदर्शनी केन्द्र, भरतपुर–चितवन
एक्स्पोका आकर्षकहरुः
✅ अत्याधुनिक घरका डिजाइन र नयाँ निर्माण प्रविधि
✅ घर निर्माणका सम्पूर्ण सामग्री एकै थलोमा
✅ अनुभवी विशेषज्ञबाट निःशुल्क परामर्श
✅ विशेष छुट, अफर र आकर्षक योजनाहरू
✅ घर-जग्गा खरिद बिक्री सम्बन्धी जानकारी
✅ सरकारी नियम तथा प्रक्रिया सम्बन्धी विस्तृत जानकारी
“तपाईंको सपनाको घर केवल कल्पना होइन, अब वास्तविकता बन्ने समय आएको छ।”