Lucky Filmy Award

Lucky Filmy Award चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार/ निर्देशक आदरणीय दाजु मोहन निरौलाज्यूको आज परेको जन्मदिनको सुखद् अव...
02/04/2026

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार/ निर्देशक आदरणीय दाजु मोहन निरौलाज्यूको आज परेको जन्मदिनको सुखद् अवसरमा उहाँको सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्ष २०८३ लाई स्वागत गर्न Lucky Media ले ल्याउँदैछ आकर्षक Wall Calendar & Table Calendar 2083।आफ्नो व्यवसायको बिज्ञ...
25/03/2026

नयाँ वर्ष २०८३ लाई स्वागत गर्न Lucky Media ले ल्याउँदैछ आकर्षक Wall Calendar & Table Calendar 2083।
आफ्नो व्यवसायको बिज्ञापन Wall Calendar & Table Calendar मा राख्न चाहनुहुन्छ भने अहिले नै सम्पर्क गर्नुहोस्।
सम्पर्क: लक्की मिडिया हाउस चितवन
फोन : ०५६-५१६१४०, मो.९८५५०४८४४९

नयाँ वर्ष २०८३ लाई स्वागत गर्न Lucky Media ले ल्याउँदैछ आकर्षक Wall Calendar & Table Calendar 2083।आफ्नो व्यवसायको बिज्ञ...
20/03/2026

नयाँ वर्ष २०८३ लाई स्वागत गर्न Lucky Media ले ल्याउँदैछ आकर्षक Wall Calendar & Table Calendar 2083।
आफ्नो व्यवसायको बिज्ञापन Wall Calendar & Table Calendar मा राख्न चाहनुहुन्छ भने अहिले नै सम्पर्क गर्नुहोस्।
सम्पर्क: लक्की मिडिया हाउस चितवन
फोन : ०५६-५१६१४०, मो.९८५५०४८४४९

अनुभव र सिकाईले यो बर्षको 'लक्की फिल्मी अवार्ड २०८२' भब्य बनाउने तयारीमा हामीहरु जुटेका छौं । लक्की मिडिया हाउस चितवन
17/03/2026

अनुभव र सिकाईले यो बर्षको 'लक्की फिल्मी अवार्ड २०८२' भब्य बनाउने तयारीमा हामीहरु जुटेका छौं ।
लक्की मिडिया हाउस चितवन

लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि अवार्ड तथा सम्मा...
15/03/2026

लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि अवार्ड तथा सम्मानको कार्यक्रमलाई निरन्तरता दिर्दै आएका छौं । लक्की मिडिया हाउस चितवन मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो।

09/03/2026

तेस्रो लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल टुर, पहिलो टुर चितवनदेखि बन्दीपुर , दमौली, पोखरा, बाग्लुङ र ढोरपाटनसम्म ।
लक्की मिडिया हाउस चितवन

चितवनकै चर्चित सञ्चार गृह लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशनको तयारी गरिरहेको छ। आफ्नो व्य...
04/03/2026

चितवनकै चर्चित सञ्चार गृह लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशनको तयारी गरिरहेको छ। आफ्नो व्यवसाय, संघ/संस्थाको विज्ञापन यस लोकप्रिय भित्तेपात्रोमा प्रकाशित गराई हजारौं पाठक माझ पुर्याउने सुनौलो अवसर नछुटाउनुहोस्। विज्ञापन दिन इच्छुक महानुभावहरूले कृपया समयमै सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क: मो.९८५५०४८४४९
नयाँ वर्ष २०८३ लाई अझ सफल र व्यवसायिक बनाऔं, सँगै अघि बढौं।
लक्की मिडिया हाउस चितवन

26/02/2026

तेस्रो लक्की फिल्मी अवार्ड…
Coming Soon & We Will Announce Date Soon.

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Lucky Filmy Award posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category